News desk

मुक्तिनाथ विकास बैंकले गर्‍यो पहिरो पीडितलाई सहयोग

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ओखलढुङ्गाको राङ्गादिपका पहिरो पीडितलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत पहिरोमा परी अविभावक गुमाएका बालबालिकालाई सहयोग स्वरुप ५० हजारको चेक प्रदान गरेको हो । गत भदौं १३ गते राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहित चार जनाको मृत्यु भएकोले निजको बाच्न सफल नाबालक छोराछोरीलाई चेक प्रदान गरेको छ । मुक्तिनाथ विकास बैंक कारामपुर, ओखलढुङ्गाकी …

पुरा पढ्नुहॊस »

नेपाल अझै इयुको कालोसूचीमा

काठमाडाैं । यूरोपिएन युनियन (इयु) ले नेपालका विभान कम्पनीहरूलाई ठूलो झड्का दिएको छ । उड्डयन अधिकारहरूको दाबीविपरित इयुले नेपालका विमान कम्पनीहरूमाथि वर्षौंदेखि लगाउँदै आएको कालो-सूची कायमै राखेर ठूलो झड्का दिएको हो । याेसँगै नेपालका सबै वायु सेवा कम्पनीलाई युरोप उडानमा लागेको प्रतिबन्धले निरन्तरता पाएको हाे । ईयूले नेपालमा उड्डयन सुरक्षा अवस्थामा सुधार नभएको उल्लेख गर्दै पुस २०७० देखि लगाएको प्रतिबन्धलाई कायम राखिएको छ । ईयूले नेपालसहित २८ मुलुकका विमान कम्पनीलाई युरोप …

पुरा पढ्नुहॊस »

मानवअधिकार तथा शान्ति समाजको सभापतिमा पुडासैनी निर्वाचित

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद् बैठकले उत्तम पुडासैनीको सभापतित्वमा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको वरिष्ठ उपसभापतिमा गोविन्द खनाल, उपसभापतिमा विष्णुप्रसाद चापागाईं, महिला उपसभापतिमा रेणुका पौडेल, महासचिवमा सुशिल बस्नेत चयन भएका छन् । सचिवमा प्रदेश १ बाट चन्द्र आङदम्बे, प्रदेश २ बाट अनन्त कोइराला, प्रदेश ३ बाट बाबुहरी आचार्य, गण्डकी प्रदेशबाट श्यामसुन्दर पराजुली, प्रदेश ५ बाट कृष्णबहादुर रावल, कर्णाली प्रदेशबाट पुष्पा मल्ल …

पुरा पढ्नुहॊस »

जोशी हाइड्रोपावरको आईपीओ खुल्यो, कति कित्तासम्म आवेदन दिन पाइन्छ?

काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आजदेखि प्राथमिक शेयर (आईपीओ)को लागि आवेदन खुला गरेको छ । इलामको पुवा खोलामा ३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको यो जलविद्युत कम्पनीले आजबाट शेयर बिक्रीको लागि आवेदन खुला गरेको छ । यो आयोजनाले सर्वासधारणका लागि १६ लाख ९० हजार  हजार ४ सय ७० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । अायोजनाले न्युनतम ५० कित्तादेखि …

पुरा पढ्नुहॊस »

हेर्नुहाेस् अाजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबार रियाल, रिंगिट, दिर्हाम लयागतका विदेशी मुद्रा घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २३  पैसा र बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकेको …

पुरा पढ्नुहॊस »

एभरेष्ट इन्स्योरेन्सको हकप्रद आजदेखि

काठमाडाैं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आजदेखि संस्थापक शेयरधनी कायम हुने गरी चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुकालागि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेसँगै चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनसँगै संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र …

पुरा पढ्नुहॊस »

चितुवाले १७ दिनमा दुई बालक मार्‍यो, स्थानीय त्रसित

तनहुँ । तनहुँको भानुमा १७ दिनको अवधिमा चितुवाको आक्रमणबाट दुई बालकको मृत्यु भएको छ। चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु भएको १७ दिनपछि शनिबार राती १० वर्षीय अर्का बालकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ। भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय बालक अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी …

पुरा पढ्नुहॊस »

तनहुँमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

काठमाडाैं । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको घिरिङ गाउँपालिका-३, सिलिङमा शनिबार राति ११ बजे ना ६ त ६८६० नम्बरको ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो। दुर्घटनामा ट्याक्टर चालक भीमाद नगरपालिका-१ का २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका-३ का ३६ वर्षीय शुकबहादुर विकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै …

पुरा पढ्नुहॊस »

मिस वर्ल्ड हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भइन् श्रृंखला

काठमाडाैं । मिस वर्ल्ड २०१८ को हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी मिस नेपाल श्रृंखला खतिवडा दोश्रो राउण्डमा भने पराजित भएकी छिन् । उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् । दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइयो । नेपालको सामना भएको थियो सिङ्गापुरकी सुन्दरीसित। तीन जना पूर्व मिस वर्ल्डहरुले …

पुरा पढ्नुहॊस »

शिर झुकाउँदै ओलीले गरे चर्चको प्रशंसा र हानको सम्मान

काठमाडाैं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन । ‘धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दुःखद हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले …

पुरा पढ्नुहॊस »