News desk

माछापुच्छ्रे बैंकबाट पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा लिनपाउने

काठमाडौँ । माछापुच्छ्रे बैंक र नेपाल पूर्व प्रहरी संगठनबीच सम्झौता भएको छ। सम्झौता अनुसार पूर्व प्रहरीले पेन्सनपट्टा धितो राखी कर्जा बैंकबाट कर्जा लिन सक्ने छन्। संझौतामा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरे। बैंकका ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत छन्।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शाखा न्यूरोडमा, शाखा संख्या ६१ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको न्यूरोड खिचापोखरीमा ६१औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष संदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले संयुत्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बताए ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सानिमा बैंकले १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल नारायणचौरको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय नक्साल अगाडी रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

पुरा पढ्नुहॊस »

मोहम्मद सालह लगातार दोस्रो वर्ष बने अफ्रिकन वर्ष फुटबलर

काठमाडौँ ।  इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सालहले लगातार दोस्रो वर्ष अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका छन् । बेलायती सञ्चार संस्था बिबिसीले हरेक वर्ष प्रदान गर्दै आएको बिबिसी अफ्रिकन फुटबलर अफ द इयरका लागि अन्तिम मनोनयनमा परेका खेलाडीबाट उनले अवार्ड जितेका हुन् । गएको वर्ष पनि सालहले नै अवार्ड जितेका थिए । सालहले यो वर्ष अन्तिम पाँचमा परेका मध्ये मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडिओ माने …

पुरा पढ्नुहॊस »

नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १९ पुग्यो

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । १६ जना घाइते छन् । शुक्रबार राति उपचारको क्रममा थप एकजनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते १६ जनामध्ये केहीको त्रिवि शिक्षण अस्पताल, केहीको ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बा ३ ख ३९१३ नम्बरको आइसर ट्रक दुर्घटना भएको हो । जिल्ला …

पुरा पढ्नुहॊस »

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका १ मा शिखरबेसीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। सिखरबेँसीबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बस गाडी दुर्घटना भएको हो । दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सको ४४औं शाखा कीर्तिपुरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अाफ्नाे ४४औं शाखा काठमाडौंको कीर्तिपुरमा विस्तार गरेकाे छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् ।शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागांईले बीमाको पहुँच फराकिलो हुँदै गएको हुनाले स्वास्थ्य प्रतिस्पर्धा मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्ने बताएका छन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकले दियो शाखा विस्तारलाई तीव्रता, दुई दिनमै चार नयाँ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा विस्तारलाई तीव्रता दिएको छ । बैंकले विहिबार र शुक्रबार थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले विहिबार रुपन्देहीको ओम सतीया गाउँपालिका १ ठुटीपिपल र जिल्लाकै रोहिणी गाउँपालिका ३ धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।यस्तै बैंकले शुक्रबार काठमाडौँको काठमाडौँ महानगरपालिका ७ चावहिल र धनुषाको जनकपुर उपमहानगरपालिका ४ स्थितजनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । योसँगै बैंकको …

पुरा पढ्नुहॊस »

ऊर्जाको प्रचुरता बढाई पेट्रोलियम पदार्थ विस्थापन गर्छौं : मन्त्री पुन

काठमाडौँ । विद्युतको प्रचुरता बढाई पेट्रोलियम पदार्थको भारी आयात विस्थापन गर्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन्। भारतबाट ल्याइएको गण्डक नहर अर्थात् नारायणी सिँचाइ प्रणालीमा देखिएका समस्या र समाधानका विषयमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पर्सामा यस्तो बताएका हुन्। विद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको नेपालमा विद्युत् उत्पादन बढाई पेट्रोलियम पदार्थको भारी आयात परिणाम विस्थापन गर्ने उनले बताए। विद्युतको प्रचुरता बढेसँगै विद्युतीय सवारी संचालन गरिने उनको …

पुरा पढ्नुहॊस »

इपिएल : विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडाैँ । चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाएर …

पुरा पढ्नुहॊस »