अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ प्रदर्शन हुँदै

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय सिनेमा ‘जलाकी’ देशभर…

२६औं वार्षिकोत्सवकाे अवसरमा चलचित्र विकास बोर्डद्वारा रक्तदान कार्यक्रम (फोटो फिचर)

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवकाे अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतबार आयोजित कार्यक्रममा चलचित्रकर्मी, निर्देशक,…

‘लालीबजार’ फिल्म शनिबार ५१ औँ दिन मनाउँदै

काठमाडौं । आगामी शनिबार गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ । यस…

घोषणा भयाे ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्टहरू

काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक…

सार्वजनिक भयाे ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर

काठमाडौं ।  सोमबार नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक भएकाे छ । कपनगढी सिनेमा प्रालि. र फिल्म क्र्यु नेपाल प्रालिको…

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को उपचारको क्रममा निधन

काठमाडौं । आइतबार उपचारको क्रममा  हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा बिहान उनको निधन भएको…

‘इलिफेन्ट इन द फग (तिनीहरु)’लाई काठमाडौं महानगरपालिकाबाट नगद १० लाख सहित सम्मान

काठमाडौं । चलचित्रलाई समुदायमा पुर्याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा…

लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्वारा विश्व संगीत दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना

पोखरा । लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले विश्व संगीत दिवसको अवसर पारेर १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको…

‘रोल नं १’ को टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं…

असार ५ देखि काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने

काठमाडौं । असार ५ गतेदेखि २६ गतेसम्म काठमाडौं महानगरपालिकाले हरेक शुक्रबार र शनिवार टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ ।…

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड प्रदान गरिएको छ ।  आइतबार काठमाडौंमा आयोजित…

ताजा सामाग्री