Tag Archives: featured

मिशन डेभलपमेन्टको अध्यक्षमा टीकाराम घिमिरे चयन

काठमाडौँ । मिशन डेभलपमेन्ट बैंकको अध्यक्षमा टीकाराम घिमिरे चयन भएका छन् । बैंकको पुस २६ गते सम्पन्न नबौं वार्षिक साधारण सभाले संस्थापक समूहका सदस्यहरुमा ऋषिराम पाण्डे, टीकाराम घिमिरे, धर्मराज पौडेल र लिलबहादुर केसीलाई निर्विरोध निर्वाचित गरेको थियो । साथै, सर्वसाधारण समूहको तर्फबाट विद्यमान २ जना सञ्चालकहरु प्रा.डा. राजेन्द्रप्रसाद श्रेष्ठ र डा. सूर्यबहादुर राना गरी जम्मा ६ जना सञ्चालक मध्येबाट टीकाराम घिमिरे सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन भएको कम्पनी सचिव …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको २१ प्रतिशत लाभांश प्रस्ताव, सरकारलाई १३२ करोड नगद

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६ प्रतिशत बोनस शेयर र १५‍‍.०५३ प्रतिशत नगद लाभांश गरी उक्त मात्रामा शेयर दिने निर्णय गरेको हो । त्यस्तै अग्राधिकार शेयरमा पनि छ प्रतिशत नगद लाभा‌ंशकाे प्रस्ताव गरिएकाे छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि प्रदान गरिने समेत बैंकले …

पुरा पढ्नुहॊस »

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रह अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको …

पुरा पढ्नुहॊस »

आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा शिवुले जिते एक लाख

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत अन्तिम महिनाको विजेताको रुपमा रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर घोषित भएका छन् । आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्याम कृष्ण खकुरेल (अन्तराष्ट्रिय व्यापार)ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई …

पुरा पढ्नुहॊस »

युनियन लाईफले १८ प्रकारको घातक रोगको सुरक्षा दिन ल्यायो नयाँ योजना

काठमाडौं । युनियन लाईफ इन्योरेन्सलेले घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचार आर्थिक सुरक्षा दिने उद्देश्यले यो योजना ल्याएको हो । बीमा योजनामा बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको प्रदेश नं ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष २६ गते प्रदेश नं ३ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको डिल्लीबजारमा संचालन गरेको छ ।  बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले ताम्रपत्र अनावरण गरी उक्त प्रादेशिक कार्यालयको उद्घाटन गरे । प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु (काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा ५ लाखको बिमा दाबी भुक्तानी

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ । बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्र्ति बापतको ५ लाखको चेक बैंकले …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले गर्यो १२ औँ बार्षिकोत्सवमा रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैँकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ बैंकको कान्तिपथ शाखामा आयोजना भएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले ल्यायो ‘मास्टर कार्ड’

काठमाडाैँ । प्रभु बैंकले पिबिएल मास्टर कार्ड ल्याएको छ। मास्टर कार्डसँगको सहकार्यमा सुरक्षित डेविट कार्ड ल्याइएको बैंकले जनाएका छ। ग्राहकलाई डिजिटल कारोबारका लागि मास्टरकार्डले थप सहजता प्रदान गर्ने बैंकको दावी छ। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ग्राहकको कारोबारलाई यसले फराकिलो बनाउँदै लैजाने विश्वास व्यक्त गरे। १६४ शाखा, ९ एक्स्टेन्सन काउन्टर तथा १२३ एटिएम संचालनमा रहेको बैंकले जनाएको छ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकका नवनियुक्त अध्यक्षले लिए शपथ

काठमाडाैँ । नेपाल बैंक संचालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जिीवि नेपालले शपथ गराएका छन्। राष्ट्र बैकमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नेपाल बैंकका संचालक दीपेन्द्र विक्रम थापा, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह लगायतको उपस्थिति थियो। वि.सं. २०२१ मा धादिé जिल्ला, नीलकण्ठ नगरपालिका, सुनौलो बजारमा जन्मेका अधिकारीले त्रिभुवन विश्व विद्यालयबाट …

पुरा पढ्नुहॊस »