एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टरकार्ड

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड प्रयोगमा ल्याएको छ ।

पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो ।

बैंकका अनुसार मास्टरकार्ड अन्तर्राष्ट्रिय स्तरको डेबिट कार्ड हो र यसबाट सजिलो, सुरक्षित र विश्वाससहित देश अनि विदेशमा बैंकिङ कारोबार गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस