Tag Archives: featured

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

पुरा पढ्नुहॊस »

एशियन लाईफको नयाँ बीमा योजना “दम्पती सुरक्षा प्लस(संयुक्त सावधिक)”

काठमाडौं ।   एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।यस योजनामा एउटै बीमालेखबाट श्रीमान/श्रीमती दुबैजनाको जोखिम बहन हुनेछ । यस बीमा योजनाका मुख्य विशेषताहरु एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैको; बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने । रु. ५०,००० देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने । दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग/अशक्त सुविधा एवं बीमा शुल्क छुटसुविधा भएको । मासिक,त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको बानेश्वर शाखा अपाङ्ग मैत्री

काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उद्घाटन गरेकोे छ । बानेश्वरको अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उदद्घाटन बैंकका अध्यक्ष बि.के श्रेष्ठले गरे । बैंकले शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण  गरेको छ । त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधाहरु डेबिट कार्ड, उपोभोग्ता भुक्तानी बिल, एटीएम जस्ता सुविधा प्रदान गर्नेछ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको १५औँ राजश्व संकलन काउन्टर सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल सरकार, आन्तरिक राजस्व विभाग, करदाता सेवा कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा राजस्व संकलन काउन्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राजस्व संकलन काउन्टर संचालन गरेको हो । यस राजस्व संकलन काउन्टर बैंकको कावासोती शाखाको मातहतमा रहने छ । आन्तरिक राजस्व कार्यालय कावासोतीका प्रमुख श्री सुरज कुमार विश्वकर्माले उक्त …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५

काठमाडौं । एनआईसी एसिया बैंकले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको छ । यस्तो अवार्ड यूनाईटेड रेजिष्टार अफ सिस्टम (यूएसआर) यूकेले प्रदान गर्ने गर्दछ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंकले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएकोमा खुशी व्यक्त गरेको छ । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजनाहरु, सबल चुस्त व्यवस्थापन, वस्तु तथा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र अजोड इन्स्योरेन्स तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले हस्ताक्षर गरेका छन् । त्यस्तै सिद्धार्थ बैंकका सहायक महा प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा अजोड इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट  उपलब्ध हुने …

पुरा पढ्नुहॊस »

सन्राइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन्राइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले  बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । ग्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा पश्चिम रुकुममा

काठमाडौं । कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका ३ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित सेवाको थालनी पश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्ग, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ्ग सेवाहरुको लाभ उठाउन सक्नेछन् । पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलङ्गामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिईरहेको कुमारी बैंकले ग्राहकहरुको सुविधा÷सहजतालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सुचारू गरेको जनाएको …

पुरा पढ्नुहॊस »

आईएमई लाइफ इन्स्योरन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैँ । इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले हस्ताक्षर गरे । सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आई.एम.ई. लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६९ भन्दा बढी आफ्ना शाखाहरु मार्फत सेवा …

पुरा पढ्नुहॊस »

देव : विकास बैंकको नयाँ एटिएम भाटभटेनीमा

काठमाडौं । देव : विकास विकास बैकले भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्स परिसरमा एटिएम संचालनमा ल्याएको छ । एनईपिएस् संञ्जालमा आवद्ध उक्त इएमभि प्रविधिको मेशिनमा भिजा कार्ड लगायत अन्य स्वदेशी तथा विदेशी एटिएम कार्डहरु प्रयोग गर्न सकिने छ । साथै देव : विकास बैकबाट जारी इएमभि भिजा कार्डहरु अन्य बैंकहरुको भिजा नेटवोर्कमा आवद्धहरूले एटिएममा प्रयोग गर्दा कारोबार शुल्क नलाग्ने व्यवस्था रहेको छ ।

पुरा पढ्नुहॊस »