Tag Archives: featured

युनियन हाईड्रोपावरको ३४ लाख ६३ हजार कित्ता आइपीओ खुल्यो

काठमाडौं । युनियन हाइड्रोपावरले आज (चैत १३) देखि साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ । युनियनलाई प्रतिकित्ता …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको साधारणसभा चैत १५ गते

काठमाडौं ।  कृषि विकास बैंकले आगामी चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले कम्पनीको २१.०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ ।सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५.०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त  शाखा कार्यलयको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा यो सँगै९वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप अन्य शाखाहरु पनि सञ्चालनमा आउने बताए । हालसम्म बैंकले ७४ वटा …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा

काठमाडौं ।  लक्ष्मी बैंकले आफ्नो  शाखा काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा   संचालनमा ल्याएकोे छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

पुरा पढ्नुहॊस »

गुरास लाईफ इन्स्योरेन्सले ५ लाख ४७ हजारको चेक हस्तानान्तरण

इलाम । गुरास लाईफ इन्स्योरेन्स शाखा कार्यालय इलामले जिवन विमा अन्तरगतको दावी रकम हस्तानान्तरण गरेको छ । फाक्फोकथुम २ कि भिम कुमारी राईकाे श्रीमान देउ बहादुर राईलाई एक समारोहका विच ५ लाख ४७ हजारको चेक हस्तानान्तरण गरेको छ । इलामका शाखाका प्रमुख अर्जुन पोख्रेलले मृतकमा श्रीमानलाई उक्त रकमको चेक हस्तानान्तरण गरेका हुन । केही समय अगाडि बिरामी भई उपचारका क्रममा बिमा गरेका व्यक्तिको मृत्‍यु पश्चात  हकवालालाई माग दाबी रकम  दिएको  …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र एनबीआई मिलेर वित्तीय साक्षरता फैलाउने

काठमाडौं । एनएमबि बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने सहमति भएको छ । उक्त सहमति पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना  र सुविधाहरुबारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईनेछ । बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफका बिमा योजना अव सिद्धार्थ बैंकबाट खरिद गर्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ बैंकले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ । सम्झौतामा सिद्धार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा …

पुरा पढ्नुहॊस »

एक्सेल डेभलपमेन्ट बैंकको चार नयाँ शाखा विस्तार

काठमाडाैँ । एक्सेल डेभलपमेन्ट बैंकले चार नयाँ शाखाको विस्तार गरेको छ । बैंकले झापाको बनियानी, सोमबारे, खुदुनावारी र गरामनी गरी चार शाखाको उद्घाटन गरी बैंकिङ कारोबार सरु गरेको छ । झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरे । त्यसैगरी भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे शाखाको उद्घाटन प्रदेश नंं …

पुरा पढ्नुहॊस »

दाङ र बर्दियामा मुक्तिनाथको शाखा बिस्तार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरियामा शाखा कार्यालय विस्तार गरेको छ । घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । सो अवसरमा प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैंकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे । त्यसैगरी गुलरिया शाखाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ …

पुरा पढ्नुहॊस »