Tag Archives: featured

सिद्धार्थ बैंक र डा. बि एल कपुर मेमोरिएल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र दिल्ली स्थित डा. बि एल कपुर मेमोरिएल हस्पिटलकाबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेविट, क्रेडिट र मेडिकल कार्डवाहक ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा ५०% सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महा प्रबन्धक सुरेश राज महर्जन र डा. बि एल कपुर मेमोरिएल हस्पिटलका तर्फबाट ग्रुप सेल्स प्रमुखसुनिल कपुरले हस्ताक्षर गरेका छन् । …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रनिनिधिहरु र स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ …

पुरा पढ्नुहॊस »

नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा बुटवलमा

काठमाडाैँ ।  नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालीका वडा नं. ८ सुखानगरमा २२औ शाखा स्थापना गरी बैंकिङ्ग कारोबार शुभारम्भ गरेको छ । शाखाको सञ्चालक समितिका अध्यक्ष पशुपति घिमिरेले रीवन काटेर एक समारोहका बिच विधिवत रुपमा उद्घाटन गरे ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकले चितवनको टाँडी शाखा स्थानान्तरण गर्यो

काठमाडाैँ । सन्राइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरे ।  हाल बैंकले मुलुकभर आफ्नो १ सय ३ वटा शाखा, १ सय १८ वटा एटिएम, २८ वटा शाखारहित …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँ महानगरपालिका वार्ड नं ३० स्थित मैतीदेवीमा नयाँ शाखा स्थापना गरी कारोबार सञ्चालनमा ल्याएको छ । मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको छ । यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

काठमाडौँ । एन आई सी एशिया बैंकले  शाखा संचालनमा ल्याएको छ । बैंकले सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा संचालनमा ल्याएको छ ।  महादेवा शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले  गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।   मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र सिटिजन लाइफइन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक र सिटिजन लाइफइन्स्योरेन्सबीच ‘बैंकास्योरेन्स’ सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र  इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत  ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

कामना सेवाको नयाँ बचत योजना, १ लाखसम्मको उपचार

काठमाडौँ । कामना सेवा विकास बैंकले तीन नयाँ ‘स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग’जस्ता योजनाहरु सार्वजनिक गरेको छ । यस   योजना अन्र्तगत ग्राहकहरुलाई एक बर्षको लागि निशुल्क भिसा कार्ड, इन्टरनेट बैकिगं तथा मोवाईकल बैकिगं सुविधा पनि रहेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त खातामा लकर सुविधामा ५० प्रतिशत रहेको छ । बैंकले १ बर्षको लागि लकरमा छुट दिएको छ । साथै ५० प्रतिशत वाईभर र लकर मार्जिनको सुविधा दिएको छ । …

पुरा पढ्नुहॊस »

नेपाल बङ्ग्लादेश बैंकका ४ नयाँ शाखा संचालनमा

काठमाडाैं । नेपाल बङ्ग्लादेश बैंकले ४ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले टिमुरे, महेन्द्रनगर, टिकापुर र कोहलपुरमा शाखा संचालनमा ल्याएको हो । शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैैकका देशभरि ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा र ६६ एटिएम छन् ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नयाँ शाखा दुहवीमा

काठमाडाैं । सिद्धार्थ बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने बैंकले जनाएको छ । बैंकका देसभरि १४४ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५२ एटिएम र १,२०० बढी पिएसयो मेसिन छन् ।

पुरा पढ्नुहॊस »