Tag Archives: featured

ग्लोबल बैंकको थप ६ शाखारहित बैंकिङ सेवा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डडेल्धुरामा २ वटा, डोटीमा २ वटा र बैतडीमा २ वटा गरी ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।थप ६ शाखा सञ्चालन पछि शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ। सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा भएको हो। शाखारहित बैंकिङ्ग इकाईबाट ग्रामीण क्षेत्रका स्थानीयले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन …

पुरा पढ्नुहॊस »

सानिमा लाइफको युनिक लाइफ इन्स्योरेन्स याेजना

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो । ‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाकाे अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्धारा सिीद्ध सालीग्राम आश्रमलाई सहयोग

काठमाडाैं ।   कृषि विकास बैंकको दुधपाटी शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब रु ३ लाख ८५ हजार बराबरको भौतिक सहयोग गरेको छ । जसमा  रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान हस्तान्तरण गरेको हो ।

पुरा पढ्नुहॊस »

शेयरबजार व्यवस्थित गर्न माग गर्दै रिले अनसन

काठमाडौं । शेयरबजार व्यवस्थित गर्न माग गर्दै लगानीकर्ताले रिले अनसन सुरु गरेका छन् । शेयर बजार लगातार ओरालो लाग्दा लगानीकर्तालाई अरबौँ रुपैयाँ घाटा लागेको तर सरकारले सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले शेयरबजार परिसूचक नेप्सेको भवनअघि अनसन सुरु गरेका हुन् । अनलाइन प्रणाली सुधारसहित १० बुँदे माग राखेर सुरु भएको अनसनमा नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए । उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी धारणा …

पुरा पढ्नुहॊस »

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो । युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्थामार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता गरेको छ । युवा साकोसमा आवद्ध २८ …

पुरा पढ्नुहॊस »

लगानीकर्ताले आजदेखि अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने

काठमाडाैं । लगानीकर्ताले आइतबारदेखि सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । आजबाट ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् । यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता हुनुपर्छ । नेप्सेले पूर्ण स्वचालित विद्युतीय प्रणाली शुरु गरेको ठीक एक महिना पछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन् ।

पुरा पढ्नुहॊस »

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको …

पुरा पढ्नुहॊस »

दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

काठमाडाैं । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोवार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवीमा

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा मोलुङ गाउँपालिकामा आफ्नो बीसौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे बैंकले मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा शाखारहित बैंकिङ्ग सेवा  संचालनमा ल्याएको हाे ।उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकद्वारा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा सल्यानको कपुरकोटमा

काठमाडौं । ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  बैंकको औपचारिकउद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । बैंकको हाल  ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाइ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।  

पुरा पढ्नुहॊस »