ग्लोबल आइएमई बैंकले गर्यो १२ औँ बार्षिकोत्सवमा रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैँकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ बैंकको कान्तिपथ शाखामा आयोजना भएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री