प्रभु बैंकले ल्यायो ‘मास्टर कार्ड’

काठमाडाैँ । प्रभु बैंकले पिबिएल मास्टर कार्ड ल्याएको छ। मास्टर कार्डसँगको सहकार्यमा सुरक्षित डेविट कार्ड ल्याइएको बैंकले जनाएका छ।

ग्राहकलाई डिजिटल कारोबारका लागि मास्टरकार्डले थप सहजता प्रदान गर्ने बैंकको दावी छ। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ग्राहकको कारोबारलाई यसले फराकिलो बनाउँदै लैजाने विश्वास व्यक्त गरे।

१६४ शाखा, ९ एक्स्टेन्सन काउन्टर तथा १२३ एटिएम संचालनमा रहेको बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस