कुमारी बैंकले राख्यो संस्थापक सेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीको ३ हजार २११ कित्ता सेयर लिलामीमा राखेको हो।

बैंकले सस्थापक सेयरधनीबाट पहिलोपटक सेयर खरिद आह्वान गरेको थियो। संस्थापक सेयरधनीले सेयर नकिनेपछि सर्वसाधारणमा लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

इच्छुकले ३५ दिनभित्र बैंकको धितोपत्र प्रबन्धक कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after