आर्थिक

शेयर बजारमा सामान्य गिरावट

शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौंथो दिन बुधबार सामान्य अंकले गिरावट हुँदै बन्द भएको छ। बुधबार उच्च उत्तार चढाबकाबीच १८९ कम्पनीको कारोबारमा ९६ वटा कम्पनीको शेयर कारोबार बढेको छ भने ८४ वटा कम्पनीको शेयर मूल्यम गिरावट र ९ वटा कम्पनीको शेयर मूल्य यथास्थितीमा नै रहेको नेप्सेले जनाएको छ। यस दिन शेयर बजार मापक नेप्से परिसूचक ४ दशमलव २३ अंकले घट्दै २ हजार ४ सय १४ दशमलव ६२ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा ५०० ले घट्यो, चाँदीको भाउ स्थिर

साताको चौंथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो। बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम …

पुरा पढ्नुहॊस »

कलाकारद्वय मदनकृष्ण र हरिवंश आचार्य नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त

हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १३७ अंकले बढ्याे

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ। मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो। यसअघि १२:३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ । मंगलबार नेप्से १३७ अंकले बढेर २४१८ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तीन सयले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय रुपैयाँ कायम भएको हो। तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले …

पुरा पढ्नुहॊस »

सेयर बजारमा निरन्तर पहिराे, सोमबार ७९ अंककाे गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ। आइतबार ८७ अंकको उच्च गिरावट भएको नेप्सेमा सोमबार पनि ७९.२३ अंकको उच्च गिरावट हुँदा नेप्से २ हजार २ सय ८२ दशमलव ०१ अंकको विन्दुमा बन्द भएको छ। यसैगरि, सेन्सेटिभ सूचकसमेत ३ दशमलव ३६ प्रतिशतले घटेको शेयर बजार मापक संस्था नेप्सेले जनाएको छ । आज नेप्सेमा कुल १८९ कम्पनीको शेयर ९६ लाख ७९ हजार ७२ कित्ता शेयर …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको सुनचाँदीको बजार भाउ

काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो । त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

पुरा पढ्नुहॊस »

शेयर बजारः ८८.७० अंकले घट्याे नेप्से

यो साताको पहिलो दिनको (आइतबार) कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ। मौद्रिक नीतिको समीक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले तल झरेको छ। आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ। ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहिबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो। आज सेन्सेटिभ इण्डेक्स …

पुरा पढ्नुहॊस »

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्नको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्रप्रसाद शर्माले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष चन्द्र टण्डनले राखेका थिए। त्यसैगरी पूर्व अध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरु तथा अन्य आगन्तुक अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ सयले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस अघि शुक्रबार ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला …

पुरा पढ्नुहॊस »