आर्थिक

सुनको मूल्यमा तोलामा ५ सयले वृद्धि

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५ सय ले बढेर ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १ सय थियो । यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० …

पुरा पढ्नुहॊस »

धनगढीमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न यस सोरुमको सञ्चालन गरिएको हो। सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो। विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ …

पुरा पढ्नुहॊस »

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १५.६९ अंकले बढ्यो

कारोबार हुने साताको दोस्रो दिन आज सोमबार शेयर बजारमा वृद्धि भएको छ । आइतबार उच्च अंकले घटेको नेप्से सोमबार १५ दशमलव ६९ अंकले बढेको हो । सोमबार २२४ वटा घितोपत्रको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमाबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा …

पुरा पढ्नुहॊस »

बालाजुको लोलङ हाइटमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। माघ २३ देखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्ट्रिक ट्रेडर्सले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो। विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य …

पुरा पढ्नुहॊस »

३ वटा कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमवार (आज) ३ वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ। शेयरमूल्य समायोजन हुने कम्पनीको लाईफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स लिमिटेड रहेका छन् । उक्त कम्पनीको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । लाईफ इन्स्योरेन्स कम्पनीको आइतबार कायम अन्तिम शेयरमूल्य २ हजार ३३२ रुपैयाँको आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयरपछिको मूल्य १ हजार ९४३ रुपैयाँ …

पुरा पढ्नुहॊस »

बालाजुको लोलङ हाईटमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुम

काठमाडौँ । नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौं बालाजु को लोलङ हाईटमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ २३ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्त्रिक ट्रेडर्सले गर्नेछ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो । विगत …

पुरा पढ्नुहॊस »

सुनको मूल्य एक सयले बढ्यो

काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ । …

पुरा पढ्नुहॊस »

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अंश १ दशमलव ७ रहेको छ, जुन दक्षिण एशियाका अन्य मुलुकका बैंकिङ क्षेत्रको भन्दा निकै कम …

पुरा पढ्नुहॊस »

सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मै भएको छ। नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ। नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ। आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ। बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ।

पुरा पढ्नुहॊस »