आर्थिक

सुनचाँदी आयात तथा बिक्री सहज बनाउन व्यवसायीको आग्रह

काठमाडौँ । चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए । महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा बढ्याे

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक सयले घटेको हो। आइतबार एक सयले नै बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १८० रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

सुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आइतबार आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे। साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए। महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर …

पुरा पढ्नुहॊस »

सवा चार खर्ब बेरुजु फर्स्यौटमा मन्त्रालयहरूको उदासीनता

काठमाडौं । सरकारी निकायले बेरुजु फर्स्यौटमा उदासीनता देखाएका छन् । महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजु फर्स्यौटको कार्ययोजना बनाउन र त्यसको कार्यान्वयन गर्न मन्त्रालय तथा मातहतका निकायले उदासीनता देखाएका हुन् । महालेखा परीक्षकको ५८औं प्रतिवेदनले कार्यालयले अद्यावधिक बेरुजु चार खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको औंल्याएको छ । अर्थात्, यति ठूलो रकमको कारोबार रीत नपुर्‍याई, अनियमित वा बेमनासिव तरिकाले गरिएको छ । कार्यालयले उक्त बेरुजु फस्र्योटको कार्ययोजना बनाएर १५ दिनभित्र पठाउन मुख्य सचिवलाई कार्यालयलाई बोधार्थ …

पुरा पढ्नुहॊस »

चाडपर्वको उपलक्ष्यमा ‘फोर्ड नेपाल’ को रोडसाइड असिस्टेन्स योजना

फोर्ड नेपाल (जि.ओ अटोमोवायल्स प्रा. लि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । फोर्ड नेपालले देशभरी फैलिएको नेटवर्क सञ्जाल मार्फत राजमार्गको कुनैपनि भागमा फोर्ड गाडीमा समस्या भएमा एक टेलिफोन कलको माध्यमबाट सेवा प्रदान गर्नेछ। आउँदो दशैँ र तिहारलाई मध्यनजर राख्दै आफ्ना ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो। दशैंमा नेपालभित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर, आफन्तकोमा …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन नेप्से परिसूचक १८.५३ अंकले गिरावट

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.५३ अंकले गिरावट आएको छ। गत साता तीन दिन लगातार बढेको नेप्से परिसूचक आइतबार गिरावट आएको हो। कारोबारको सुरुवाती समयमा उच्च अंकले बढेको शेयर बजार विस्तारै करेक्सन हुँदै कारोबारको अन्तिममा आएर १८.५३ अंकले गिरावट आएर २ हजार ६६२.५८ अंकमा सिमित भएको छ। आज कारोबारमा आएका २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८० रुपैंयाँमा …

पुरा पढ्नुहॊस »

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमाः अर्थमन्त्री शर्मा

बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ। बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ। छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिए। ‘दिनमा एक …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज एक सयले बढेको हो। आज छापावाला सुनको प्रतितोला ९० हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १७५ रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

नागार्जुनमा साधना लघुवित्तको नयाँ शाखा

काठमाडौँ । काठमाडौँको नागार्जुनमा साधना लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा कार्यालय स्थापना गरिएको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको शनिबार काठमाडौँको नागार्जुनमा शाखा कार्यालय स्थापना गरेको हो । नयाँ शाखाको नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्य रामजी रेग्मी र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संयुक्तरुपमा शुभारम्भ गरे। कार्यक्रममा सञ्चालक समितिका सदस्य रेग्मीले साधना लघुवित्तले घरदैलोमा बैंकिङ सेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका र राष्ट्र बैंकले क, ख, ग, …

पुरा पढ्नुहॊस »

करिब ७३ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब रु १०.५ अर्ब लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको …

पुरा पढ्नुहॊस »