आर्थिक

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं । विहिबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले घटेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोला ९० हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ । त्यसैगरी बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर प्रतितोला ११५५ मा कारोबार भइरहेको महासंघले …

पुरा पढ्नुहॊस »

दशैंका लागि काठमाडौंमा ५० हजार वटा खसी-बोका ल्याइँदै

काठमाडौं । यस पटक पनि दशैंका लागि काठमाडौं उपत्यकामा खसी–बोका ल्याइने भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैंका ग्राहकका लागि सरकार तथा व्यापारीले गरेर ५० हजारभन्दा बढीको संख्यामा खसी–बोका उपत्यका भित्र्याउने भएका हुन् । पशुसेवा विभागका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउनेसहित दशैंका लागि ५० हजार वटाभन्दा बढी खसी–बोका काठमाडौं उपत्यकामा ल्याउन लागिएको हो ।

पुरा पढ्नुहॊस »

अशोक लेलैण्डकाे चार्डपर्वलक्षित ‘दसैँ तिहारको बहार पक्का उपहार’ याेजना

आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चार्ड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ। जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन्। चार्डपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए। यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको …

पुरा पढ्नुहॊस »

युएई स्थित अल्फरदान एक्सचेन्जबाट जिएमइ रेमिटमा पैसा पठाउँदा ५ लाख जित्न सकिने

काठमाडौं । जिएमइ रेमिटले अल्फरदान एक्सचेन्जसँगकाे सहकार्यमा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत युएई स्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् । यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नेछन् । यो योजना …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक १०४ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १०४ दशमलव ८८ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १०४ दशमलव ८८  अङ्कले बढेर २ हजार ८  सय १६  दशमलव ९५  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९   दशमलव ४७ अङ्कले बढेर   ५२८   दशमलव १०   मा पुगेर रोकिएको छ । स्टकका   अनुसार  आज कुल २१७    कम्पनीका १  करोड २१     लाख २२     हजार …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं ।बुधबार  सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ९ सयले बढेर प्रतितोला ९०हजार १ सयमा कारोबार भइरहेको छ । तेजाबी तोलाको ८९ हजार ६५० रुपैयाँ कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा तोलामा २५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ।

पुरा पढ्नुहॊस »

कति छ आज सुनचाँदीको मूल्य?

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ९ सयले बढेको हो। आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले बढेको थियो। गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो। यस्तै शुक्रबार १४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार १०० …

पुरा पढ्नुहॊस »

इसेवा मनि ट्रान्सफरको चाड पर्वको बहार, दिनदिनै उपहार’

काठमाडौं  ।इसेवा मनि ट्रान्सफरले नेपालीको महान चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ। यस योजनाअन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरुमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होन्डाको डियो स्कुटी जित्न सकिनेछ। यस योजनामा सहभागी हुन विश्वभर रहेका २०० भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स् …

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढ्यो

काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से १३ दशमलव ८३ अङ्कले बढेर २ हजार ७ सय १२   दशमलव ०७    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २   दशमलव ३६ अङ्कले बढेर   ५०८   दशमलव ६३  मा पुगेर रोकिएको छ । स्टकका   अनुसार  आज कुल २२३   कम्पनीका १  करोड ५३    लाख ६    हजार ६१  …

पुरा पढ्नुहॊस »

यती एअरलाईन्सको २३ वर्ष पूरा, कल सेन्टरको शुभारम्भ

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एअरलाइन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । यतिले २१ सेप्टेम्बर, १९९८ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रूपमा मनाउने गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यती एअरलाइन्सले आफ्नो भगिनी संस्था तारा एअरसहित २३ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवा प्रदान …

पुरा पढ्नुहॊस »