यस्तो छ आजको सुनचाँदीको बजार भाउ

काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएकोमा सोमबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार १९० रुपैयाँ कायम भएको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस