आर्थिक

बिहीबार नेप्से परिसूचकमा ५० दशमलव २८ अङ्कले घट्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव २८   अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से ५० दशमलव २८   अङ्कले घटेर  २  हजार  ९२६  दशमलव ७४    बिन्दुमा आइपुगेको  पुगेको छ । स्टकका  अनुसार आज कुल २३०   कम्पनीका १ करोड ८१    लाख    कित्ता शेयर  ९ अर्ब ५० करोड ५१  लाख  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

सेलपेको क्यासब्याक अफर

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ। यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५% (रु.३०) रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सेलपेले जनाएको छ। ।

पुरा पढ्नुहॊस »

ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहिबार पनि सुनको मूल्य ओरालो लागेको छ । बिहीबारर सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको जनाएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ । यस्तै चाँदी १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार हुने भएको …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक १ दशमलव १८ अङ्कले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव १८   अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से १ दशमलव १८ अङ्कले बढेर ३ हजार  ९७७ दशमलव ०२   बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२६   कम्पनीका १ करोड ७१   लाख  ८२   हजार ८७१  कित्ता शेयर  ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु

काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो । महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन …

पुरा पढ्नुहॊस »

आइएमई पे एपबाट कुनैपनि क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने

काठमाडौं ।  आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने भएकाे छ । यो  योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय …

पुरा पढ्नुहॊस »

खल्ती’बाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

काठमाडाैं । खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि …

पुरा पढ्नुहॊस »

एसईई विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम

काठमाडौं । एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् । यो योजना भदौ १५देखि संचालनमा आउँदै छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, तोलामा कति आज?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सयले घटेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार २ सयमा कारोबा भएको छ । तेजाबी सुन ९० हजार ७०० मा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद एक दिन थपियो

काठमाडौं ।बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद  आज सकिनेमा  आज सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको छ । शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

पुरा पढ्नुहॊस »