बैंकिङ्ग

गुराँस र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । यस सम्झोैतापत्र अनुसार  माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत …

पुरा पढ्नुहॊस »

इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले  आफ्नो  ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ । बैंकका संचालक प्रजन्यराज भण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरे  । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग …

पुरा पढ्नुहॊस »

नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकासबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं ।  नेशनल बैंकिग ईन्स्टिच्यूट  र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ ।  NBI  को तर्फबाट सहायक महा प्रबन्धक धन थापा र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले उक्त वित्तीय साक्षरता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झोैतापत्र अनुसार  NBI ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका …

पुरा पढ्नुहॊस »

बाल विकास समाजलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स   बैंक इन्टरनेसनलले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उद्देश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजारको आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रममा बैंकद्वारा सो संस्थालाई १ लाख ५० हजारको चेक हस्तान्तरण गरियो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता  भएको छ । सम्झौतापत्रमा  बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत  र  इन्स्योरेन्सका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

हावाहुरी पीडितलाई कृषि विकास बैंकको १५ लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंकले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी  सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंकले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, स्वास्थोपचारमा सहज हुने विश्वास

काठमाडौं – ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडकाबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र स्पार्क हेल्थ होमका प्रबन्धक निर्देशक हरिशरण रिजालको हस्ताक्षर भएको उक्त सम्झौतापत्रअनुसार स्पार्क हेल्थ होमका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकले १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । कुमारी …

पुरा पढ्नुहॊस »

एनआइसी एशियाले महालक्ष्मी लाइफका बिमा पोलिसी बेच्ने

काठमाडौं ।  एनआइसी एशिया  बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडका जीवनबिमा पोलिसीहरु बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । यो सम्बन्धमा बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ ।  

पुरा पढ्नुहॊस »

एनबीआई र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडाैं – नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नका लागि यही चैत २४ गतेका दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेसनल बैंकिङ इन्स्टिच्युटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापत्रअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरूलाई नेसनल बैंकिङ इन्स्टिच्युटले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरूबारे विस्तृत …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकका एकैसाथ ३ नयाँ शाखा

काठमाडाैं – माछापुच्छ्रे बैंकले मोरङको टंकिसिनवारी, नुवाकोटको त्रिशुली र रसुवाको टिमुरेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरे। त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले र टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरे। शाखा मार्फत बैंकले कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराउने जनाएको छ। बैंकका नयाँ शाखाहरुमा एटिएमको पनि व्यवस्था छ। बैकले …

पुरा पढ्नुहॊस »