एनआइसी एशियाले महालक्ष्मी लाइफका बिमा पोलिसी बेच्ने

काठमाडौं ।  एनआइसी एशिया  बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडका जीवनबिमा पोलिसीहरु बिक्री गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । यो सम्बन्धमा बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री