बैंकिङ्ग

सिटिजन्स बैंकले गर्यो सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना काल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी गराएको छ । उक्त …

पुरा पढ्नुहॊस »

टाटा मोटर्सको ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको आयोजनता तथा म्याक लुब्रिकेन्ट्सको सहकार्य भएको उक्त सार्क स्तरीय प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए । सेवा सल्लाहकार …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

काठमाडौं । कुमारी बैंक  र ब्लु क्रस हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र ब्लु क्रस हस्पिटल बीच सम्झौता भएको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ब्लु क्रस हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत कृष्ण श्रेष्ठबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा …

पुरा पढ्नुहॊस »

देवः विकास बैंकका ५.५% बोनस शेयर प्रस्ताव

काठमाडौं । देवः विकास बैंकले ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको हाल चुक्तापूँजी रू. २ अर्ब ५३ करोड रहेको छ । ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि …

पुरा पढ्नुहॊस »

सनराइज बैंकले एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने

काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(एनएलआईसी) लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनएलआईसीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकास्योरेन्स सम्झौता अनुसार सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । हाल बैंकको १०४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंककाे ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा, वार्षिक ६ प्रतिशत व्याज पाइने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटडेले वैशाख १ गते देखि लागु हुने गरी ‘सिद्धार्थ सजिलो बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो । जस अन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिने छ । शून्य मौज्दातमा खाता खोल्न सकिने खातामा ग्राहकले वार्षिक ६ प्रतिशत व्याजदर पाउने छन् । साथै, निःशुल्क चेकबुक र एबीएबीएस सुविधा रहेको बैंकले जनाएको छ । …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास वैंकको ‘ मेरो पहिलो बचत खाता’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास वैंकको ‘ मेरो पहिलो बचत खाता’ सञ्चालनमा आएको छ । आफ्नो स्थापना कालदेखि नै ‘१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी’ नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले  नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियानलाई २०७६’ अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले ल्यायो “प्रभु चेतना बचत खाता”

काठमाडौं ।  प्रभु बैंकले “प्रभु चेतना बचत खाता” संचालनमा ल्याएको छ ।नेपाल सरकारको “खोलौं बैंक खाताअभियान, २०७६”भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको हो । खातामा बैंकको तर्पmबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता”अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले खोल्यो मिनभवनमा जेष्ठ नागरिकको खाता

काठमाडौं ।   राष्ट्रिय वाणिज्य बैंकले मिनभवनमा जेष्ठ नागरिकको खाता खोलेको छ । समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता ‘खोलौ बैंक खाता अभियान–२०७६’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा मिनभवन स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि रावा बैंक समृद्धि बचत खाता खोल्ने कार्यक्रम संचालन गरेको छ । राष्ट्रिय वाणिज्य बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट १०० खातामै जम्मा गरिने छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको “मेरो बचत खाता”

काठमाडौं । महालक्ष्मी विकास बैंकले नव वर्ष २०७६ को अवसरमा ग्राहक वर्गलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्दै खौलौँ बैंक खाता अभियान २०७६ अन्तर्गत “मेरो बचत खाता” बजारमा ल्याएको छ । बैशाख १ गतेदेखि खोल्न सकिने मेरो बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैकले रु.१०० खातामा जम्मा गरिदिने जनाएको छ । साथै बचतमा उच्चतम ७% सम्मको त्रैमासिक ब्याजदर, निःशुल्क चेकबुकलगायत निःशुल्क एबिबिएसको सुविधा दिने बैंकले उल्लेख गरेको छ । यस बैंकमा …

पुरा पढ्नुहॊस »
This will auto close after