बैंकिङ्ग

दैलेख ठाँटीकाँधमा एनसीसीको नयाँ शाखा

दैलेख । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा भक्तपुरको सूर्यविनायकमा

भक्तपुर । सिद्धार्थ बैंकले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले देशभर १५४ …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने सम्बन्धमा बैंक र अस्पतालबीच  सम्झौता भएको छ । सम्झौता अनुसार, एन आई सी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन निर्माण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ । काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको हो ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक अब विरगञ्जमा पनि

गरिमा विकास बैंकले  बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाई सकेका र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको शाखा धनुषाको महेन्द्रनगरमा

काठमाडौँ । धनुषा जिल्ला शिरेश्वर नगरपालिकाको सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकको शाखा कार्यालय बिस्तार भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका विशिष्ठ कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराए । उदघाटन कार्यक्रमका अध्यक्ष …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखा धनुषामा

काठमाडौँ । एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबाट एक समारोहका बीच उद्घाटन गरे । बैंकको  मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

मेगा बैंकबाट दिवंगत सेनाका परिवारले पाए रू ५ लाख

काठमाडौँ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत पाँच लाख रुपैँया  दिएको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँचलाख रुपैँयाको चेक हस्तारन्तरण गरेकी हुन्। ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको बैंकले वताएको …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको कामु सिइओमा आशा राणा नियुक्त

सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन। प्रमूख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अबकास पाएसँगै बैंकले राणालाई कामु प्रमुखको जिम्मेवारि दिएको हो। सनराइज बैंकमा सहायक महाप्रबन्धकबाट प्रवेश गरेकी राणाले जेठ १ देखि लागू हुने गरि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन। बैंकिङ क्षेत्रमा ३१ बर्षभन्दा बढि समय विताईसकेकी छिन् । राणाले सनराईज बैंकमा ११ बर्ष काम गरिन् । राणासँग हिमालयन बैंकमा १४ बर्ष, राष्ट्रिय …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको मैतिदेवी शाखा उद्घाटन

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ जिल्ला, महानगरपालिका वडा नं.३०, स्थित मैतिदेवी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दीप प्रज्वलनका साथ गर्नुभएको थियो । उक्त कार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले ग्रहण गर्नुभएको थियो भने विषेश अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दल बहादुर …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds