बैंकिङ्ग

गोरखनाथ पीठ सिद्धाश्रमलाई कामना सेवा विकास बैंकको सहयोग

काठमाडाैँ । कामना सेवा विकास बैंकले कास्कीको लेखनाथस्थित किंमबेसीमा रहेको श्री गोरखानाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच सो सहयोग हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने …

पुरा पढ्नुहॊस »

असारको मसान्तमा बैंकहरुलाई ७ दिन या १० दिनभित्र मर्जर गर भनेर हुन्छ ?

२०६८ सालदेखि नेपालमा मर्जरको प्रक्रिया सुरु भएको हो । हालसम्म १ सय २३ वटा संस्थाहरु मर्जर एक्विजिसनमा गईसकेका छन् । यो भन्दा पहिले फोर्स मर्जरको कुरो आएको थिएन । आफ्नै  बिवेकले १२३ वटा संस्थाहरु मर्जरको माध्यमबाट घटिसकेका छन् । बिकास बैंकहरु लगभग दुई तिहाई घटेका छन् । अझै घट्ने क्रममा छन् । फाईनान्स कम्पनीहरु पनि आधा भन्दा बढी घटे । कर्मसियल बैंकहरु ३० वटाबाट २८ मा झरेका छन् । अचानक …

पुरा पढ्नुहॊस »

लुम्बिनी बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं ।लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौतापत्रमा  भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले  हस्ताक्षर गरे। सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी तथा बैंकका ६५ वटै शाखाहरुमा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र जनता बैंकले गरे मर्जरको सम्झौता

काठमाडौँ ।  ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालले एक आपसमा मर्जरको सहमति गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको पाटर्नर खोजिसक्न निर्देशन दिए पश्चात यी बैंकहरुले मर्जरको प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात नाम बैंकको नाम ग्लोबल आइएमइ बैंक राखिने गरि उक्त सम्झौतापत्रमा ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

पुरा पढ्नुहॊस »

एनबीबीएल डिबेन्चर २०८५ बाँडफाँड

काठमाडाैा । नेपाल बंगलादेश बैंक लिमिटेडको ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ को १ हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र जेठ १० गतेदेखि असार ८ गतेसम्म निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडद्वारा सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद आह्वान गरिएको थियो । सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघ–संस्थाहरूलाई व्यक्तिगत तवरबाट तथा ८ लाख कित्ता डिबेन्चरले हुन …

पुरा पढ्नुहॊस »

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका अश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हस्पिटलकाका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरे । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट …

पुरा पढ्नुहॊस »

अब बेलायतबाट पनि ‘मेगा रेमीट’ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको  छ । मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो । बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । बेलायतबाट …

पुरा पढ्नुहॊस »

शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा सिभिल बैंकको दौबहाल शाखाको उद्घाटन

काठमाडौं । सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ । सो शाखाको उद्घाटन वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले गेरे । उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे । रंजना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि उनले बताए …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युटबीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन

काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको ४३८ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ । अध्यक्ष बि.आर.एस. सत्यनारायण एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds