बैंकिङ्ग

सिभिल बैंक, ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलबीच सम्झौता

काठमाडाैँ । सिभिल बैंकले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलका कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे। सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन्।

पुरा पढ्नुहॊस »

ज्योतिलाईफ इन्स्योरेन्स र क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडाैँ । ज्योतिलाईफ इन्स्योरेन्स र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्भौता भएको छ। सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने छ। उक्त कार्डबाहक तथा परिवारका सदस्यले सुमेरु अस्पतालका उपचार सेवामा प्राथमिकता तथा बिल रकममा विशेष छुट पाउने छन्। सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधा सहित ‘जीवन सुरक्षा बचत खाता’

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न बैंकले यो योजना सार्वजनिक गरेको हो । घरबाटै अनलाइनपनि खोल्न सकिने ‘जीवन सुरक्षा बचत खाता’ मा २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना र नेपालभर रहेका …

पुरा पढ्नुहॊस »

जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा छुट

काठमाडौं ।  जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पतालबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । विशेष गरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग सम्झौता गरिएको हो । सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको एक्सटेन्सन काउण्टर श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा

काठमाडौँ । प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिनपैनी वडा नं-३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । बैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाको लागि विहीबारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त काउन्टरको शुभारम्भ विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले गरेका हुन् । बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरु …

पुरा पढ्नुहॊस »

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप १४ शाखा रहित बैकिङ्ग सेवा

काठमाडाैँ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९७ …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको नाफा ४२ करोड ३७ लाख

काठमाडौँ ।  गरिमा विकास  बैंकले सबैभन्दा धेरै नाफा कमाएको विवरण प्रकाशित गरेको छ । गरिमा विकास बैंकले अहिलेसम्म ४२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २८ करोड १५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा १०% सम्मको छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र धुम्बाराही स्थित ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्धारा करुणा फाउण्डेशनलाई व्हील चेयर वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउण्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् । करुणा फाउण्डेशन नेपाल वि.स.२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको …

पुरा पढ्नुहॊस »

नालामा सनराइज बैंकले खोल्यो शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा २९ औँ शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ उद्घाटन गरे । सो अवसरमा बनेपा महानगरपालिकाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भक्तपुर …

पुरा पढ्नुहॊस »
This will auto close after