हावाहुरी पीडितलाई कृषि विकास बैंकको १५ लाख सहयोग

काठमाडौँ । कृषि विकास बैंकले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी  सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंकले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप