अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता  भएको छ ।

सम्झौतापत्रमा  बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत  र  इन्स्योरेन्सका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds