News desk

दिपशिखा अभिनित ‘प्रेम लिला…’को पोस्टर रिलिज

काठमाडौं । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायकद्वय अलि खान र मौसम खड्का फिचरिङ छन् ।सार्वजनिक भिन्न भिन्न पोष्टरमा फिल्मकी नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्ममा नायिका खड्का कै कथा तथा लेखन रहेको छ । …

पुरा पढ्नुहॊस »

प्रमोद खरेलले ल्याए ‘तानिन् उनैले…’ हेर्नुस् भिडियो

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलकै युट्युब च्यानलमार्फत् ‘तानिन् उनैले…’ बोलको गीत सार्वजनिक गरिएको हो । मुकुन्द पौडेको शब्द समावेश उक्त गीतमा केशव पौडेलको संगीत सुन्न सकिन्छ । गीतलाई लिएर गायक प्रमोद खरेल पनि एकदमै उत्साहित छन् । उनी भन्छन्,‘मलाई मेरा दर्शक श्रोताले सधै साथ दिइरहनु भएको छ । यस गीतमा पनि उहाँहरूको साथ पाउनेमा म विश्वस्त छु।’ प्रमोद अहिले …

पुरा पढ्नुहॊस »

जोशी हाइड्रो पावरको साधारण शेयर १६ गतेदेखि

काठमाडौँ । जोशी हाइड्रो पावर कम्पनीले १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको सहकार्यमा वित्तीय साक्षरता

काठमाडौं । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंकको सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच स्थापित गराउन कार्यक्रम आयोजना गरिएको एनआइसी एसियाले जनाएको छ । यस्ता कार्यक्रमले उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेकाको जीवनस्तर उकास्न टेवा पुग्ने बैंकको भनाइ छ । ‘शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, …

पुरा पढ्नुहॊस »

तामाकोसीको सेयर मंगलबार बाँडफाँड हुने, भर्नेजति सबैले ४० कित्ता पाउने

काठमाडौं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर आगामी मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक नागरिक लगानी कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले मंगलबारका लागि मिति तय गरिएको जानकारी दिए । कुल ३ लाख ४६ हजार १६६ आवेदन परेकोमा ६ हजारको संख्यामा रद्द भएको कार्कीले बताए । यसअघि सेयर पाएकाले पुनः आवेदन भरेपछि सो संख्याको आवेदन रद्द गरिएको हो । यसअघि स्थानीयको कोटा, संचयकर्ता, नागरिक लगानी कोष तथा विद्युत प्राधिकरणका कर्मचारीलाई सेयर बाँडफाँड …

पुरा पढ्नुहॊस »

कांग्रेसमा फर्किएला कोइराला परिवारको बिरासत ?

काठमाडाै‌ । सत्तरी वर्षको इतिहासमा कोइरालाहरूले कांग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए । कोइराला परिवारबाट कांग्रेसमा चार सभापति बने । ००३ सालमा कांग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष कांग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष कांग्रेस नेतृत्वमा बसे। गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो। यसबीचमा कोइराला परिवारका …

पुरा पढ्नुहॊस »

सहज भयो यात्राः ४० मिनेटमै पुगिन्छ मुग्लिनबाट नारायणगढ

काठमाडाै‌ । काठमाडौंका ५० वर्षीय राजेन्द्र तण्डुकार नारायणगढ–मुग्लिन सडकखण्डसँग अभ्यस्त छन्। सडकखण्डमा उनले धेरै समय पनि बिताएका छन्। २४ वर्षदेखि सवारीसाधन चलाउने काम गर्दै आएका उनी काठमाडौं–नारायणगढ रुटमा माइक्रो बस चलाउँछन् । १२ वर्षअघि राजेन्द्रले किनेको बा२ ख २५६४ नम्बरको माइक्रो बस यही रुटमा चल्छ। हरेक दिन बिहान काठमाडौंबाट चितवन आउने र बेलुका फर्किने गर्छन् उनी। उनले सवारीसाधन चलाउन थालेयता अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सबैभन्दा राम्रो बनेको छ। त्यसैले माइक्रो चलाउन उनलाई …

पुरा पढ्नुहॊस »

धर्ना छाडेर सडकमा दौडिए निर्मलाका बुबा यज्ञराज, डिप्रेशनको आशंका

काठमाडाै‌ । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट मोहन विष्टले लेखेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका …

पुरा पढ्नुहॊस »

एकाएक सेलेब्रेटी बनिन् उमा वादी, आँसु झार्दै थाप्छिन् बधाई

काठमाडाै‌ । सुदुरपश्चिम प्रदेशसभा सदस्य उमादेवी बादीलाई अहिले मोबाइल फोन रिसिभ गर्न भ्याइनभ्याइ छ। एउटा मोवाइलमा कुरा नसक्दै अर्को मोबाइलमा घन्टी बजिसक्छ। फोनमा शुभचिन्तकका कुरा सुनेर उनी भक्कानिन्छिन्, आँखाबाट आँसुका धारा बग्छन्, धेरै बोल्न सक्छिनन्। उनको मुखबाट ‘धन्यवाद’ शव्द मात्रै निस्किन्छ। यो खबर आजको नागरिक दैनिकमा कैलालीबाट योगेश रावलले लेखेका छन्। बादी समुदायका महिला र बालबालिकाको अधिकारका पक्षमा संघर्ष गर्दै आएकी उमादेवी बादीलाई बिबिसीले संसारभरका एक सय प्रभावशाली महिलाको सूचीमा राखेको छ। …

पुरा पढ्नुहॊस »

स्थिर सरकारको विकास खर्च लज्जाजनकः चार महिनाको खर्च ८ प्रतिशत मात्रै

काठमाडाै‌ । स्थिर सरकारले असारमै बजेट ल्याएको भए पनि सातवटै प्रदेश र केन्द्र सरकारको चार महिनाको विकास खर्च निरासाजनक छ । ३ खर्ब ५९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको केन्द्र सरकारको हालसम्मको खर्च ३० अर्ब ८ करोड ४६ लाख रुपैयाँ मात्र छ । यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन् । विकास खर्च निरासाजनक रहे पनि केन्द्र सरकारको कर्मचारी तलब, भत्ता तथा अन्य प्रशासनिक खर्च …

पुरा पढ्नुहॊस »