News desk

कमलाले ल्याइन् ‘मोहनी लाएको…’ (भिडियाेसहित)

काठमाडाैं । गायिका कमला श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो युट्युबमा सार्वजनिक भएको हो । गीतमा न्यु बज्राचार्यले संगीत दिएका छन् भने दुर्गालाल श्रेष्ठको शब्द छ । गोपाल रसाइलीले गीत एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनाललाई देख्न सकिन्छ । गायिका श्रेष्ठ अाफैँ पनि भिडियोमा देखिएकी छिन् । सन्तोष खनालको निर्देशन बनेको भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

अनुको मीठो बातमा यसरी भुले डिअार, हेर्नुहाेस् भिडियाे

काठमाडाैं । नायिका अनु शाह र डिआर अधिकारी अभिनित ‘तिम्रो मीठो बातमा’ गीत सार्वजनिक भएको छ । ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘तिम्रो मीठो बातमा’ कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ । अर्जुन अधिकारीको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा उत्सव दाहालको छायांकन, पदम  तिमिल्सिनाको सम्पादन रहेको छ । ओम सुनुवार र कविता श्रेष्ठको यसअघि नेपाली फिल्म झमक बहादुरमा समावेश रिमिक्स गीत ‘आमैले भन्थे’ बोलको गीत …

पुरा पढ्नुहॊस »

बन्द भएको कालिगण्डकी जलयातायात स्टेम्बर संचालनमा

गुल्मी । असारको पहिलो हप्तादेखी बन्द भएको कालिगण्डकी जलयातायात स्टेम्बर संचालनमा आएको छ । कालिगण्डकी नदीमा पानीको बाहब बड्दै गएपश्चात जलयातायात बन्द भएको थियो । तीन जिल्लाको संगमस्थल गुल्मी, स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखि सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ भने ४५ मिनेटमा मिर्मी देखि सेतिबेणीसम्म पुग्न सकिन्छ । शिला शालीग्राम कालिगण्डकी  जलयातायात प्राली द्धारा संचालित १० वटा स्टेम्बरहरु संचालनमा रहेको स्टेम्बर व्यवसायी चित्र थापाले बताए । थापाका …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजामा एक हजार १०५ मेगावाट विद्युत् माग

काठमाडाैं । यस वर्षको लक्ष्मीपूजाका दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग …

पुरा पढ्नुहॊस »

कालोपत्रे सडक, बैंक र शिक्षाले फड्को मार्दै गौशाला बजार

जनकपुरधाम । महोत्तरीको गौशाला बजार चौतर्फी फड्को मारेको छ। एक दशकपछि पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग कालोपत्र सडकले जोडिएको गौशालामा एक दर्जनभन्दा बढी बैंकहरूको शाखा विस्तार गरेका छन् । तत्कालीन माओवादीको नेतृत्वमा भएको १२ वर्षे सशस्त्र जनयुद्ध र मधेसको सशस्त्र द्वन्द्वका कारण विकास ठप्प भएको गौशालामा कालोपत्रे सडकबाट पूर्व-पश्चिम राजमार्ग जोडिनुको साथै, वित्तीय संस्था, उच्च शिक्षासँगै निर्वाचित जनप्रतिनिधिले नगरको मुकाम गौशला बनाएपछि गौशला गुल्जार बनेको छ। स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसँगै स्थानीय …

पुरा पढ्नुहॊस »

पहिलाे पटक काठमाडौं-जनकपुर पर्यटकीय बस सञ्चालन

काठमाडाैं । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आइतबारदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो। प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश– २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न पर्यटन बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस दैनिक बिहान ७ बजे छुट्ने छ । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान) का अध्यक्ष प्रह्लाद …

पुरा पढ्नुहॊस »

एकता नटुंगिँदै नेकपामा जन्मियो नयाँ धार

काठमाडाैं । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्। पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पार्टी स्थायी कमिटी सदस्य …

पुरा पढ्नुहॊस »

सांसद भन्छन्- तलब भत्ता थोर भो !

काठमाडाैं । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन्। अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका खबर आजको समाचारपत्र दैनिकमा गंगा बरालले लेखेका छन्। प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरेको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी …

पुरा पढ्नुहॊस »

भारत, चीन र अमेरिकाको स्वार्थमा तानिँदै नेपाली सेना

काठमाडाैं । सैनिक साहयोग र तालिमका नाममा नेपाली सेनामाथि भारत, चीन र अमेरिकाको स्वार्थ वढ्दै गएको छ। चीन, अमेरिका र भारतले नेपाली सेनामाथि आँखा गाड्दै जानुमा केही रणनीतिक स्वार्थले काम गरेको खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्। पहिलो सैन्यशक्ति रहेको अमेरिका सुपर पावरमा टिकिरहन चहन्छ नै। सँगै चीनलाई निगरानी गर्ने उसको रणनीतिक योजना छ। ३० को दशकमा खम्पा विद्रोह दबाउन नेपाली सेनाले खेलेको भूमिका चीनले विर्सिएको छैन। ऊ एक …

पुरा पढ्नुहॊस »

प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

काठमाडाैं । अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्। इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो। देशबाहिर रहेकी अञ्जुले आवदेन पठाएको भोलिपल्टै प्रहरी रिपोर्ट पाउन सकिन्। त्यसका लागि उनले न प्रहरी कार्यालय नै धाउनु प¥यो न त …

पुरा पढ्नुहॊस »