News desk

पीडा भुलेर राजकुमारको रमाईलो गीत (भिडियाेसहित)

काठमाडाैं । कालिकोटका राजकुमार जैसी काठमाडौंमा संघर्षरत छन् । इन्जिनियरिङ विषय पढ्दै गरेका उनी गीत पनि गाउँछन् । वास्तविक जीवनमा पिडाको पहाड बोकेर हिँडीरहेका उनको गीत भने रमाईलो खालको छ । नृत्य गर्नेहरुलाई लक्षित गर्दै बनाईएको गीतमा केही पश्चिमेली शब्दहरु पनि मिसाईएको छ । ‘पिडा र वेदनाका गीत भन्दा पनि डान्सीङ नम्बर चल्छ कि भनेर यस्तो गीत गाएर आफ्नो चाहना पुरा गरेको हुँ’, राजकुमार भन्छन् । गीतमा राजकुमार जैसी र …

पुरा पढ्नुहॊस »

एनसिसी बैंकको ५०% हकप्रद भर्ने अन्तिम दिन आज

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले निष्काशन गरेको हकप्रद भर्ने समय आज सकिँदैछ । बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्काशन निष्कासन गरेकोमा गत असोज ७ गतेबाट १५ दिन म्याद थप गरेको थियो । बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ । प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ । हकप्रद आवेदनको लागि …

पुरा पढ्नुहॊस »

काठमाडौँ-लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडाैं । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन । प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी …

पुरा पढ्नुहॊस »

ओप्पोको दसैँतिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ योजना

काठमाडाैं । सेल्फी एक्स्पर्ट ओप्पोले दशैँ तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओप्पोका कुनैपनि फोनको खरिदमा आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ।पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओप्पो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टिभी, चौथो वुफर र पाँचौ पुरस्कारका रुपमा ओप्पो ब्याग रहेको छ। साथै, तीन जनाले ओप्पो नेपाल आयडल -२ ग्राण्ड फिनालेका लागि पास जित्ने छन् । ओप्पोको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध …

पुरा पढ्नुहॊस »

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

काठमाडाैं । चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् । उनीहरूले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जस्ती अनुमोदन गराइएको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ …

पुरा पढ्नुहॊस »

रौतहटबाट पक्राउ परेका सिके राउतसँग सरकारले वार्ता नगर्ने

काठमाडाैं । असन्तुष्ट समूहसँग वार्ताको तयारीमा रहेको सरकारले सिके राउतसँग भने वार्ता नगर्ने भएको छ। सरकारी वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले सिके राउतका फरक माग भएकाले सो समूहसँग वार्ता नगरिने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। राउत आइतबार रौतहटबाट पक्राउ परेका छन्। ‘सिके राउतले छुट्टै देश मागेको छ, छुट्टै राष्ट्रिय गान छ, कुनै झन्डा मागेको छ,’ पाण्डेले भने, ‘त्यसैले सिके राउत वार्ता गर्ने समूहभित्र पर्दैन, हामी वार्ता पनि गर्दैनौँ ।’ …

पुरा पढ्नुहॊस »

प्राधिकरण र फेदी थुम्लुङ खोला आयोजनाबीच खरिद सम्झौता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र प्रवद्र्धक कम्पनीका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद बाँस्तोलाले विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । भोजपुर जिल्लाको साल्पापसिलिचो गाउँपालिकामा आयोजनास्थल रहेको फेदी थुम्लुङ खोला जलविद्युत् सो आयोजनाको क्षमता ३.५२ मेगावाट रहेको छ । आयोजनाको कूल लागत रु ६३ करोड रहेको छ । सो …

पुरा पढ्नुहॊस »

३५ लाख ३४ हजार कित्ता साधारण सेयर जारी गर्दै युनियन हाइड्रो

काठमाडौं । युनियन हाइड्रो पावर कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले लमजुङमा सञ्चालित ३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले साधारण सेयय निष्कासन गरेर बाँडफाँड गर्नेछ …

पुरा पढ्नुहॊस »

पाँच बर्षम ७९ हजार दुर्घटना, ११ हजारको मृत्यु

काठमाडाैं । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ । पछिल्ले पाँच वर्षमा ७९ हजार ४१७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए । २० हजार १४६ घाइते गम्भीर घाइते भए । साधारण घाइतेको संख्या ४० हजार ७५४ छ । प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांकअनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ । गत आर्थिक वर्ष २०७५/७५० मात्रै भन्डै दुई हजारसडक दुर्घटना भए, जसमा अढाए हजारले …

पुरा पढ्नुहॊस »

एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,’ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामशरण सापकोटाले भने, ‘फाराम विद्यार्थीले नभई विद्यालयले नै भराउनुपर्छ ।’ यसका लागि परीक्षा बोर्डको वेबसाइटमा फाराम राखिएको छ । विद्यालयले कक्षा …

पुरा पढ्नुहॊस »
This will auto close after