कमलाले ल्याइन् ‘मोहनी लाएको…’ (भिडियाेसहित)

काठमाडाैं । गायिका कमला श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा न्यु बज्राचार्यले संगीत दिएका छन् भने दुर्गालाल श्रेष्ठको शब्द छ । गोपाल रसाइलीले गीत एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारी र अमृता खनाललाई देख्न सकिन्छ ।

गायिका श्रेष्ठ अाफैँ पनि भिडियोमा देखिएकी छिन् । सन्तोष खनालको निर्देशन बनेको भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस