News desk

एनएमबि बैंक र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडाैं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।सम्झौता अनुसार बैंकसँगको सहकार्यमा उद्योग संगठनले वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नेछन् । वित्तीय साक्षरता कार्यक्रम ४५ हजार सदस्यमाझ सञ्चालन गरिने छ। जसमध्ये ९ सय महिला रहेको बैंकले जनाएको छ । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमको पक्षमा केन्द्रित हुनेछ। कार्यक्रमले प्रशिक्षार्थीलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग …

पुरा पढ्नुहॊस »

अब विकास बैंकले पनि बाणिज्य बैंककै हाराहारीमा ब्याज दिने

काठमाडौं । नेपाल बैंकर्स एशोसियसनले मंगलबारदेखि मुद्धती निक्षेपको ब्याजदर सम्बन्धित बैंकले नै तोक्न सक्ने सहमति गरेपछि बाणिज्य बैंकहरूले धमाधम नयाँ ब्याजदर तय गरेका छन् । आकर्षक ब्याजदर प्रस्तावसहित निक्षेप तान्न बाणिज्य बैंकबीच होडबाजी चलेपछि विकास बैंकहरूले पनि अब व्यक्तिगत निक्षेपमा बढी ब्याजदर दिन लागेका छन् । बाणिज्य बैंकहरूले महंगो ब्याजदरमा निक्षेप तान्न थालेपछि विकास बैंकहरूलाई आफूकहाँ रहेको निक्षेप बाणिज्य बैंकमा सर्न सक्ने चिन्ताले सताएको छ । बाणिज्य बैंकहरूले १३ प्रतिशतसम्म …

पुरा पढ्नुहॊस »

पाेल्यान्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

कठमाडौं । पाँच दिने युरोप भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फकिएकी छन्  राष्ट्रपति भण्डारी केही समयअघि काठमाडौं ओर्लिएको भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी गत शनिबार पोल्याण्ड गएकी थिइन् । राष्ट्रपतिसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसद पनि पोल्यान्‍ड गएका थिए। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुका साथै पोल्यान्‍डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन् । उनले  जर्मनीको …

पुरा पढ्नुहॊस »

नबिल बैंकको सञ्चालकमा निर्वाण चौधरी पुन: मनाेनित

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालकमा निर्वाण चौधरी पुनः मनोनित भएका छन् । एनबी इन्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनित गरिएको नबिल बैंकले जनाएको छ । मनोनित सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२ औं बैठकबाट सुरु भएको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत स्वामित्व छ । बैंकमा इन्टनेशनलले सिफारिस गरेको एकजना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता, के छ सम्झौतामा ?

काठमाडाैं । अजोड इन्स्योरेन्स  र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन.आर.वैद्यले हस्ताक्षर गरेका छन् । अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न …

पुरा पढ्नुहॊस »

विष्णु माझीले मर्छु होला भनेपछि… (भिडियोसहित)

काठमाडाैं । काठमाडौँ लोक गायिका विष्णु माझीको स्वर रहेको गीत ‘कसम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र प्रेममा धोका पाउने जोडीका विषयमा केन्द्रित रहेको छ । विष्णु माझी र बुद्ध मियाको स्वर रहेको गीतको भिडियो शिवदर्शन फिल्मस् प्रालिको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लय र शब्द संकलन बुद्ध मियाको रहेको छ । म्युजिक भिडियोमा सगुन शाही र बुद्ध मियाले अभिनय गरेका छन् । https://youtu.be/yFG-Blp2R4E  

पुरा पढ्नुहॊस »

प्रियंकाकी बहिनीले लिइन् जुत्ता लुकाएबापत पाँच लाख

काठमाडाैं । प्रियंका चोपडाकी बहिनी (काकाकी छोरी) परिणीति चोपडाले आफ्ना भिनाजु निक जोनसको जुत्ता लुकाएबापत ३ करोड ५० लाख भारतीय रुपैयाँ माग गरिन्। यसअघि क्रिस्चियन परम्पराअनुसार बिहे गरेका बलिउड अभिनेत्री प्रियंका र अमेरिकन गायक निकले पुनः मंगलबार हिन्दू संस्कारअनुसार बिहे गरेका थिए। बिहेमा सालीले भिनाजुकाे जुत्ता लुकाउने चलनअनुसार परिणीतिले निकको जुत्ता गायब गरेकी थिइन्। तर, निकले परिणीतिले मागअनुसार पैसा दिएनन्। भारतीय सञ्चार माध्यमका अनुसार यस विषयमा बिहेअघि नै साली-भिनाजुबीच पैसाको बार्गेनिङ भएको …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडाैं । बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । ‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन गरिएकाे छ ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतीय भूमि हुँदै भित्रिएको पश्चिमी वायूको …

पुरा पढ्नुहॊस »

अल्लारे प्रेमले १३ वर्षमै प्रेमिका गर्भवती, प्रेमी पक्राउ

काठमाडाैं । सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो । तर, त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य हुँदैछिन स्याङ्गजा कि एक बालिका । केटाले अरुसँग विहे गरादिने डरले बालिकालाइ आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध भएको देखिन्छ । अल्लारे प्रेमले दुबै जनालाइ अहिले अप्ठेरोमा पारेको छ । बालिकाले भनिन्- ‘हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ ।’ बालिकाले कसैको पनि नाम …

पुरा पढ्नुहॊस »

कहाँ हराए दिल्लीको आश्रयगृहबाट ८ नेपाली महिला ?

काठमाडाैं । भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन् । दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ । ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो । गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए । उनीहरू आफैँ …

पुरा पढ्नुहॊस »