विष्णु माझीले मर्छु होला भनेपछि… (भिडियोसहित)

काठमाडाैं । काठमाडौँ लोक गायिका विष्णु माझीको स्वर रहेको गीत ‘कसम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र प्रेममा धोका पाउने जोडीका विषयमा केन्द्रित रहेको छ ।

विष्णु माझी र बुद्ध मियाको स्वर रहेको गीतको भिडियो शिवदर्शन फिल्मस् प्रालिको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लय र शब्द संकलन बुद्ध मियाको रहेको छ । म्युजिक भिडियोमा सगुन शाही र बुद्ध मियाले अभिनय गरेका छन् ।

https://youtu.be/yFG-Blp2R4E

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस