news

छिपहरमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

भिुषुवा।  छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदा ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् । गाउँपालिकाले शनिवार वडा नम्बर २ टिहुकीस्थित विद्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताए । ‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्की नाला, एम्बुलेन्स, डोजर अनि एक्जाभेटर, सबै बिद्यालयमा पर्खा, शौचालय र पंखा जस्ता …

पुरा पढ्नुहॊस »

जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको हो । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ । उनका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म …

पुरा पढ्नुहॊस »

ट्रिपरले अाज फेरी सोल्टीमोडमा एकजनाको ज्यान लियो

काठमाडौं । काठमाडौंमा फेरि ट्रिपरले हानेर अर्का व्यक्तिको ज्यान गएकाे छ । ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिएपछि मोटरसाइकल पछाडि बसेकी १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको छ। मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हाे ।  ट्रिपर तथा चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पुरा पढ्नुहॊस »

कानुनमन्त्रीको पत्रपछि गंगामायाको अनसन स्थगित

काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । यहि जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामायालार्इ राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता रहेका छन् ।

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकका ग्राहकहरुकले ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट छुट

काठमाडौं ।  गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका यव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले सो सम्बन्धी सम्झोता पत्रमा हस्ताक्षर गरे । बैंकका एटिएम होल्डर ग्राहकहरुले भ्यालिड एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार …

पुरा पढ्नुहॊस »

जापानमा वर्षाबाट मृत्यु हुनेको संख्या २०४ पुग्यो

जापान ।  पश्चिमी जापानमा अबिरल वर्षासंगै आएको बाढी पहिरोमा परि विहिबार साँझसम्ममा मृत्युको संख्या २०४   पुगेको छ। प्रभावित सबै स्थानहरुमा हराइरहेकाहरुको खोजी कार्य तथा उद्धारका कार्यहरु भैरहेका छन् । सबैभन्दा बढि प्रभावित हिरोसिमा, ओकायामा र एहिमो प्रिफेक्चरमा भोलेन्टियर उद्धारकर्मीहरु तथा सहयोगीहरु आइपुगेको भएपनि अझै प्रयाप्त नभएको बताइएको छ । धेरै स्थानहरुमा आकाश खुल्ला भई गर्मी बढेकाले रोग फैलन सक्ने सम्भावना रहनसक्ने बताइएको छ । जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा म्याग्दीको धवलागिरी र रघुगंगामा

काठमाडौं । प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका ७, ताकम र रघुगंगा गाउँपालिका वडा नं. ३, मौवाफाँटमा गरी २ वटा शाखा कार्यालय सञ्चालनमाल्याएको छ । बैंकको धवलागिरी शाखाको उद्घाटन  धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरे भने रघुगंगा शाखाको उद्घाटन रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको शाखा कञ्चनपुरको पुनर्वासमा

काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ ।  उक्त शाखाको उद्घाटन पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले गरे । बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

खाने हैन त मार्सी चामलकाे भात ?

काठमाडौं । पछिल्लो समय मार्सी चामलको चर्चा सबैतिर छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहालले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर एकाएक भाइरल भयाे ।  सामाजिक संजालमा भाइरल भएकाे तस्वीर प्रधानमन्त्री ओली तथा प्रचण्डले मेडिकल कलेज व्यवसायीको घरमा मार्सी चामल खाएको भनी धेरै चर्चा भयाे । भात खाएकाे विषय सदन र सडकमा चर्चित बनेकाे छ । यो चर्चासँगै काठमाडौंमा मार्सी …

पुरा पढ्नुहॊस »

साल्ट्र टेडिङलाई जस्तापातामा १८ करोड घाटा

लक्ष्मी सापकोटा सरकारले समयमै जस्तापाता विक्रीको निर्णय नगर्दा नगर्दा साल्ट्र टेडिङ कर्पाेरेसनलाई १८ करोड रुपैयाँ घाटा भएको छ । भूकम्प गएलगत्तै सरकारको निर्देशनमा खरिद गरिएका ५० हजार जस्तापाता विक्री नहुँदा कर्पाेरेसनलाई १८ करोड ३ लाख रुपैयाँ घाटा भएको हो । सरकारी भवन, शिक्षा, स्वास्थ्य चौकी निर्माण गर्ने भनेर खरिद गरिएका जस्तापाता प्रयोग नहुँदा कर्पाेरेसनले यति ठूलो रकम घाटा बेहोर्नुपरेको हो । महँगो मूल्यमा खरिद गरिएका उच्च गुणस्तरका ५० हजार बन्डल …

पुरा पढ्नुहॊस »