काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले गरे । बैंकको २२६ शाखाकार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
तपाईंको प्रतिकृया




