news

असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’

काठमाडौं ।  आगामी असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’ हुने भएको छ । सोमबार राजधानीमा नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन गरी आगामी असार १ देखि ५ गतेसम्म राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा मेला गर्न लागेको जानकारी गराएको हो । संघले घरजग्गा मेला गर्न लागेको यो सातौं पटक हो । मेलामा उपभोक्ताहरूले सुलभ मूल्यमा घरघडेरी रोज्न पाउने छन् । मेलामा घरजग्गा व्यवसायीहरूले स्टल राख्ने छन् । वैज्ञानिक र व्यवस्थित एवं सुरक्षित जग्गा …

पुरा पढ्नुहॊस »

भारतमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार  ५.१ म्याग्निच्युडको   भूकम्प गएको छ ।आसाम राज्यभर नै भूकम्पको कम्पन महसुस गरिएको भइ पनि प्रान्तीय राजधानी शहर आसामको दिसपुरदेखि ११४ किलोमिटर पूर्वी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

काठमाडौं ।माछापुच्छे बैंकमा सुुमन शर्माले प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हाल्नुु भएको छ । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सुरु गर्नुु भएको थियो ।                                         सो पश्चात शर्माले एन.एम.बि. बैंक र  माछापुच्छे बैंक हँुुदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुु भएको थियो । …

पुरा पढ्नुहॊस »

पहिलो पटक भेट्दा ट्रम्प-किम नर्भस

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन पहिलो पटक भेट्दा दुवैमा ऐतिहासिक भेटवार्ता गर्दैछौं भन्ने भाव थियो । तर, उनीहरुको बडी ल्याङ्ग्वेज (हाउभाउ)ले दुवै नर्भस रहेको देखाएको एक बडी ल्याङ्ग्वेज विशेषज्ञले बताएका छन् । ट्रम्प र किमबीच सिंगापुरको सान्टोसा द्वीपमा अवस्थित एक पाँच तारे होटल क्याम्पेलामा भेटवार्ता भएको हो ।भेटको सुुरुमा दुई नेताले हात मिलाए । ट्रम्पले उत्तर कोरियाली नेता किमको पाखुरामा हात राखे …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्सको हकप्रद लिलामीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको गरी १ लाख ६१ हजार १२४ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । शिलवन्दी बोलपत्र पेश असार ३ देखि सुरु भई असार १० गतेसम्म तोकिएको छ ।कम्पनीको संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी हुने छ । कम्पनीले चुक्तापुँजी बढाउन गत बैशाख ५ देखि …

पुरा पढ्नुहॊस »

आइएमएस मोटर्सकाे स्याङयोङ गाडी खरिदमा ५ लाख रुपैयाँ छुट

काठमाडौ ।स्याङयोङ गाडीको नेपालका लागि आधिकारीक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गरेको छ । यस अभियान अबधिभर, आइएमएस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने  भएको छ ।                               यसैगरी,  कम्पनीले यस कोरियन लक्जरी एसयूभि ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष …

पुरा पढ्नुहॊस »

टेलिकमको सबै सेवा मोबाइल एपबाटै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ ।  परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ। एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ। त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल …

पुरा पढ्नुहॊस »

गुन्डा नाइके अशोक लामामाथि इन्काउन्टर

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा गोली चलाएको छ । मोस्ट वान्टेड सूचीमा रहेका अशोक लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको हो ।लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

यूएनपार्कमा गोली चल्यो

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा गोली चलाएको छ । एकजना अभियुक्तलाई पक्राउ गर्ने क्रममा प्रहरी ले सोमबार दिउँसो गोली चलाएको हो । थप विवरण अाउन बाँकी  ।  

पुरा पढ्नुहॊस »

एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८

काठमाडौं ।हिमालयन बैंक लिमिटेडले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान गरेको छ । बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ ।                     यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर ज.ब.रा. ले बैंकको …

पुरा पढ्नुहॊस »