news

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं । गएको आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार मण्डीखाटार टेनिस कोर्टमा सम्पन्न भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न उक्त एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल त्रियानब्बे (९३) खेलाडीहरूले भाग लिएका थिए । शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

काठमाडौं । सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ । यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो । गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन् । मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बिकास बैंकको मृगौला रोगीलाई सहयोग

काठमाडौं । महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले  काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,००० सहयोग गरेको छ । उक्त कार्यक्रममा बंैकका वरिष्ठ प्रबन्धक  प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गर्नु भएको हो । मृगौला रोग लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा

काठमाडौं ।  एभरेष्ट बैंकको शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखा स्थापना गरेको छ ।बट्टार शाखाको समुद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे । त्यसैगरी,दुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्रसिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

पुरा पढ्नुहॊस »

वल्र्डलिंकले ल्यायो वल्र्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी पाइने

काठमाडौं ।विश्वकप फुटबल २०१८ नजिकिएका बेला वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक प्याकेज योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल हचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने छन् । वल्र्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच नगद रहित (Cash Less) सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस(Cash …

पुरा पढ्नुहॊस »

नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सव मनार्इयाे

काठमाडौं ।नेपाल प्रेस युनियनले २७ औं वार्षिकोत्सव मनाएको छ ।नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको  स्थापना दिवसको  अवसरमा आयोजित कार्यक्रममा कसैले गेट आउट भन्दैमा या रहर गर्र्दैमा सभापति पद नछाड्ने स्पष्ट पार्नुभएको  छ । आफू निर्वाचित पार्टी सभापति भएको भन्दै पार्टी भित्र एकता हुनुपर्छ भन्नेमा नै बिश्वास राख्ने भन्दै अवको तीन बर्षभित्र महाधिवेशन हुने बताउनुभयो । स्वभावले नै नेतृत्व पार्टीको गुट अन्त्यको पक्षमा रहेको भएपनि त्यस्तो वातावरण बन्न नसकेको …

पुरा पढ्नुहॊस »

काठमाडौँ जेसिजको साताब्यापी कार्यक्रम, दीगो विकास लक्षमा सघाउने

 काठमाडौँ । नेपाल जेसिजले दिगो बिकास लक्ष्य प्राप्तिका लागि नागरिक समाज र निजि क्षेत्रको भूमिका सम्बन्धमा अन्तरक्रिया गरेर जेसिज सप्ताह समापन गरेको छ । उद्योग बाणिज्य महासंघमा आयोजित कार्यक्रममा प्रमुख बक्ता युएनडिपीकी कन्ट्री डाइरेक्टर सोफी केमखाज्देले २०१५ को संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको १७ वटा दिगो विकासका लक्ष्य संयुक्त राष्ट्र संघ, राज्य वा सामाजिक संस्थाले एक्लै काम गरेर पूरा नहुँने भन्दै हरेक व्यक्ति यी उदेश्यप्रती उत्तरदायी हुनुपर्ने बताइन् । …

पुरा पढ्नुहॊस »

‘ए मेरो हजुर ३’मा अनमोल फाइनल

काठमाडौं । पछिल्लो समयमा   व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्रयमा  साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको छ । ‘ए मेरो हजुर ३’ मा झरनाकी छोरी  सुहानीले नायिकाकाे राेल गर्ने पक्का भएको छ । अनमोल र सुहानीले चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्ने घोषणा झरनाले गरेकी थिइन् । तर, पछि कुरा नमिलेपछि नायक सलिनमान बनियाँ र नायिका साम्राज्ञी …

पुरा पढ्नुहॊस »

“मिसेस तामाङ्ग २०१८” को ग्राण्ड फिनामा पाल्साङले जितिन ताज सहित नगद एक लाख

काठमाडौं । मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को ग्राण्ड फिनालेमा फस्ट रनरअप निरु थिङ तामाङ, सेकेन्ड …

पुरा पढ्नुहॊस »