news

सिंगटी हाइड्रोले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी कम्पनीले  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सिंगटीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासनको तयारी गरेको हो । निष्कासन हुने कुल आईपीओमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना …

पुरा पढ्नुहॊस »

संसारमा घट्दै, नेपालमा बढ्दै

काठमाडौं । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्। अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ। सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन्। सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक …

पुरा पढ्नुहॊस »

आर्थिक विकासको क्षेत्रमा सहकारीको भूमिका

        उच्चस्तरको समाज विकास तथा मानव जीवनशैलीमा प्रशंसनीय परिवर्तन ल्याएर अन्तर्राष्ट्रिय स्तरमा सहकारी संस्थाले आफ्नो राम्रो पहिचान कायम गरि सकेको छ । बेलायतको म्यानचेष्टरबाट सन् १८४४ मा स्थापना भएको पहिलो सहकारी संस्थाले आफ्नो प्रभावकारी भूमिकाको माध्यमले जर्मनीलाई पनि आकर्षित ग¥यो । सन् १८५२ मा जर्मनीमा बचत तथा ऋण सहकारी संंस्था खुल्यो । जनस्तरमा प्रत्यक्ष सम्बन्ध बनाउने, जनताको अपेक्षालाई यथाशक्ति सम्बोधन गर्ने सहकारीको महत्वपूर्ण आकर्षणका कारण जनस्तरमा सहकारी …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।  2018_7_ 16        Currency                                   Buy                         Sell  

पुरा पढ्नुहॊस »

अब भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म अाउन टाइम कार्ड

काठमाडौँ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ । यस्तै महाशाखाले १ गतेदेखि नै जगाते–कोटेश्वर सडक खण्डको बाँयातर्फ …

पुरा पढ्नुहॊस »

प्रियंका र अायुष्मानकाे इन्गेजमेन्ट, बिहे कहिले ?

काठमाडाैं । नेपाली सिने क्षेत्रमा अायुष्मान देशराज जाेशी र प्रियंका कार्कीकाे अफेयरकाे हल्ला चल्न थालेकाे डेढ वर्ष भएकाे छ । तर अधिकांशले  टिक्ने अफेयर हाेइन भनेर अनुमान गरे । उता फिल्मी लाइनकै व्यक्तिहरु त  याे सम्बन्धबारे त्यति ढुक्क थिएनन् । उनीहरु अधिकांशलाई यी दुईकाे प्रेम दुइ दिनकाे रमझम मात्रै हाे भन्ने अन्दाज थियाे । यावत कुराहरु चल्दैथिए उता भने प्रियंका र अायुष्मानले याे बीचमा एक अर्कावीच मात्परै हाेइन, परिवारीक मिलनका लागि …

पुरा पढ्नुहॊस »

हिमालयन बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता

काठमाडाै ।  हिमालयन बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा ७ % सम्म छुट प्रदान गर्ने छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक …

पुरा पढ्नुहॊस »

रविन्द्रको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक

काठमाडौं ।  गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा  एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर थापा ,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल स्थित ए वान पार्टी प्यालेसमा आशिषको शैली विमोचन गरिएको हो । ‘शैली’ गीति संग्रहमा ६ वटा गीतहरु समावेश गरिएको छ । …

पुरा पढ्नुहॊस »

छिपहरमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

भिुषुवा।  छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदा ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् । गाउँपालिकाले शनिवार वडा नम्बर २ टिहुकीस्थित विद्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताए । ‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्की नाला, एम्बुलेन्स, डोजर अनि एक्जाभेटर, सबै बिद्यालयमा पर्खा, शौचालय र पंखा जस्ता …

पुरा पढ्नुहॊस »

जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि यो अभियान थालेको हो । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तका अुनसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर प्रशिक्षण दिने निर्णय भएको छ । उनका अनुसार त्यस किसिमका प्रशिक्षण दिनमा दुई पटक हुनेछ । ‘बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म …

पुरा पढ्नुहॊस »