Tag Archives: mainnews

सरकारी चिकित्सकहरूले निजी क्लिनिकमा काम गर्न नपाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस अर्थात् निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन् । मन्त्रालयले सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गुनासो धेरै आएपछि यस्तो निर्णय लिएको हो । मन्त्रालयले सो निर्णय गर्दै देशभरकार सम्पूर्ण सरकारी अस्पताल …

पुरा पढ्नुहॊस »

पूर्वमन्त्री सुनील थापाले कांग्रेसमा सहमहामन्त्री पाउने, पार्टी प्रवेश आज

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापा आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । केही दिनअघि राप्रपा त्याग गरेका उनी आफ्नो टिमसहित कांग्रेस प्रवेश गर्न लागेका हुन् । नेपाली कांग्रेसले थापालाई सहमहामन्त्री र उनीसँगै प्रवेश गर्ने ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको छ । थापा समूहका नेता एवं राप्रपाका पूर्वप्रवक्ता किरण गिरीले आज दिउँसो ३ बजे कांग्रेस प्रवेशको तयारी रहेको बताए । कांग्रेसले अन्य पार्टीबाट आउनेहरूसँग वार्ता र उनीहरूको व्यवस्थापनका …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुँदा वर्षा भएको हो । दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट साेमबार एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप साेमबार जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोग लागेका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वताएकाे छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।  

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थपिए ६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज सोमबार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार   पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ३ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १  जना र  स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमाहालसम्म  कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ७ सय ५२    जना पुगेको छ भने  मृत्यु हुनेको संख्य ४८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप १३९  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ७ सय ५२    जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ७ सय ५४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा आज थप २२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  सोमबार   थप २२  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ३ जिल्लामा  २२ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  कास्कीमा २  जना,स्याङ्जामा १ ८ जना , लमजुङमा २  जना गरी जम्मा २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

पुरा पढ्नुहॊस »

धनुषाका संक्रमित भएसँगै प्रदेश दुईमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो

जनकपुर । धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर-८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ५७ लाख नाघ्यो, ६ लाख ४० हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको हो । आइतबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार ८२३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार २७० कोरोना संक्रमितको मृत्यु …

पुरा पढ्नुहॊस »

चार दिन ठूलो वर्षाको सम्भावना, देशैभर उच्च सतर्कता

काठमाडौं । आजदेखि शुक्रबारसम्म देशभर ठूलो वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ । विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३-४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो । देशैभर उच्च सतर्कता विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै …

पुरा पढ्नुहॊस »