पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप १३९  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ७ सय ५२    जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ७ सय ५४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री