गण्डकी प्रदेशमा आज थप २२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  सोमबार   थप २२  जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका ३ जिल्लामा  २२ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  कास्कीमा २  जना,स्याङ्जामा १ ८ जना , लमजुङमा २  जना गरी जम्मा २२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री