Tag Archives: mainnews

थप १ हजार २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं । आज विहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार २ सय ४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३१७ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३५ हजार ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् …

पुरा पढ्नुहॊस »

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  भरतपुर महानगरपालिका वडा नं.-११ का  ६२ बर्षका पुरूष छन् । उनको बिहीबार दिउँसो १२:२०  बजे मृत्यु    भएको चितवन मेडिकल कलेजले  जनाएको छ । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पुरा पढ्नुहॊस »

उपत्यकाकाे निषेधाज्ञा खुकुलो, तीन सातापछि घर बाहिर निस्किए मानिस

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबारदेखि थप खुकुलो बनाउने निर्णय गरिएको हो । तीन साता लामो निषेधाज्ञा खुकुलो बनेसँगै आफ्नो व्यापार, व्यवसाय ठप्प पारेर घरभित्र बसिरहेका उपत्यकाबासी बाहिर निस्किएका छन् । स्थानीय प्रशासनले विभिन्न शर्त र स्वास्थ्य मापदण्ड अनुसार निषेधाज्ञा खुकुलो पारेसँगै विभिन्न पेसा, व्यवसायमा रहेका मानिस आफ्नो व्यवसाय खोल्न निस्किएका छन् । आज …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर भाइरस संक्रमणबाट ९ लाख ७ हजार ३०४ जनाले ज्यान गुमाएका हन् । यस्तै नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ९१ हजार ११७ जना कोरोनाबाट निको भएका छन् । …

पुरा पढ्नुहॊस »

प्रहरी र स्वास्थ्यकर्मीसहित गण्डकीमा थपिए ४९ संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेका छन् । संक्रमतिमा कास्कीको पोखरा महानगरपालिका- १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् भने पोखरा …

पुरा पढ्नुहॊस »

देशभर मौसम बदलीः यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले मौसम बदली भएको हो । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

काठमाडौँ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँगको  छलफलपछि निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेका हुन् । स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुने र निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।

पुरा पढ्नुहॊस »

उपत्यकामा आज थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधबार उपत्यकामा थप ४ सय ६४  जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३९४,  ४३ र ३६  जना गरि थप ४ सय ६४  जनामा कोरोना संक्रमण भएको हो।  नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २ सय १९  जना पुगेको छ भने मृत्यु हुनेको संख्या ३१२ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३३ हजार ८ सय ८२ …

पुरा पढ्नुहॊस »

देशभर आज थप १ हजार ८१ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधबार थप १ हजार ८१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ हजार ८१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २ सय १९  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।   …

पुरा पढ्नुहॊस »

अल्काअस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत काठमाडौं विशालनगर निवासी ६७ वर्षीय  पुरुषको मृत्यु भएको हो । अल्का  अस्पतालमा उपचाररत उनको मंगबार मृत्यु भएको हो । ऊनलाई मंगलबार नैअस्पताल भर्ना गरिएको थियो। मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापको रोगीबाट पीडित रहेको अस्पतालले जनाएको छ।

पुरा पढ्नुहॊस »