Tag Archives: featured

वाणिज्य बैंकको ब्याजदर घटेपछि लघुवित्त कम्पनीको बढ्यो नाफा

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घटेपछि लघुवित्त कम्पनीको नाफा बढेको पाइएको छ । विगतमा वाणिज्य बैंकबाट १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा लिएर १८ प्रतिशतमा कर्जा प्रवाह गरेका लघुवित्तले हाल वाणिज्य बैंकबाट सस्तो ब्याजदरमै कर्जा पाएका छन् । यसले लघुवित्तको नाफा बढ्न पुगेको लघुवित्त संघका अध्यक्ष रामचन्द्र जोशीले बताए । जोशीका अनुसार पहिला लघुवित्त कम्पनीलाई वाणिज्य बैंकले १० देखि १५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने गरेका थिए । तर हाल यी …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको साधारण सभा आइतबार

काठमाडौं । प्रभु बैंक लिमिटेड (Prabhu Bank Limited.) को १७ औंं वार्षिक साधारण सभा फागुन १९ गते आइतार हुने भएको छ । कम्पनीको सभा आइतबार दिउँसो १ बजे, कम्पनीको केन्द्रिय कार्यालय, बबरमहलमा हुने भएको छ । सभामा कम्पनीले आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले फागुन ६ गतेदेखि १९ गतेसम्म शेयर दाखिला बन्द गरिएको छ । उक्त …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ल्यायो भिसा कार्डमा नगद फिर्ता योजना

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै पहिलो पटक ५०० वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० नगद क्यास ब्याक पाउन सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको भिसा कार्ड सेवा सुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेविट कार्ड सेवा सुरु गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा फागुन १७ गतेबाट भिसा डेविट कार्ड सुविधाको शुभारम्भ गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले सेवाको शुभारम्भ गरे । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड …

पुरा पढ्नुहॊस »

मर्जरमा जाने विषेश प्रस्ताव सहित बेष्ट फाइनान्सले गर्यो २२औं साधारण सभा

काठमाडाैँ । बेष्ट फाइनान्सको २२औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पदमराज न्यौपानेको सभापतित्वमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७४ /७५ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आर्थिक बर्ष २०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती गर्नुका साथै साविक सिनर्जी फाइनान्सका शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका संचालकहरु क्रमशः कृष्णहरी श्रेष्ठ, सुरज क्षेत्री तथा बेबीजन तिमिल्सिनाको नियुक्तीलाई …

पुरा पढ्नुहॊस »

युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा, २४० % हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहीवार बबरमहल स्थित कार्की ब्याङ्गक्वेटमा सम्पन्न भएको छ । कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित भएको छ । बिशेष साधारण सभाको निर्णय बमोजिमकम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पूँजी …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले  कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो। साथै,बैंकले पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले घटायो ब्याज दर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको छ ।

पुरा पढ्नुहॊस »

रिलायन्सको १ लाख ८८ हजार कित्ता सेयर लिलामी खुल्यो, कति छ बजार भाउ ?

काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक समूहको १ लाख ८८ हजार ८७४.५२ कित्ता सेयर शुक्रबार (फागुन १७ गते) देखि लिलामी खुला भएको छ । कम्पनीले यसअघि गत साउन ४ देखि १६ गतेसम्म ३ लाख १ हजार २७४.५२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर फेरि लिलामी ल्याइएको हो ।  यो संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । चैत १ गतेसम्म …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडाैँ । एनएमबि बैंकले नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको छ।  बैंकले प्रति यूनिट एक हजार दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ। दश बर्षे ’एनएमबि ऋणपत्र २०८५’ मा बार्षिक दश प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। भने बाँकी रहेको १८ लाख …

पुरा पढ्नुहॊस »