प्रभु बैंकको साधारण सभा आइतबार

काठमाडौं । प्रभु बैंक लिमिटेड (Prabhu Bank Limited.) को १७ औंं वार्षिक साधारण सभा फागुन १९ गते आइतार हुने भएको छ ।

कम्पनीको सभा आइतबार दिउँसो १ बजे, कम्पनीको केन्द्रिय कार्यालय, बबरमहलमा हुने भएको छ ।

सभामा कम्पनीले आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले फागुन ६ गतेदेखि १९ गतेसम्म शेयर दाखिला बन्द गरिएको छ ।

उक्त लाभांश फागुन ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री