मुक्तिनाथ विकास बैंकले घटायो ब्याज दर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।

बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री