सिद्धार्थ बैंकले ल्यायो भिसा कार्डमा नगद फिर्ता योजना

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना ल्याएको छ ।

यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउनेछन् ।

त्यस्तै पहिलो पटक ५०० वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० नगद क्यास ब्याक पाउन सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप