झन् महँगियो सुन, तोलाको १ लाख ६१ हजारमाथि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (शुक्रबार) नयाँ कीर्तिमान बनाएको हो ।

यो दिन सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम थियो ।

चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा स्थिर छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३८ हजार २०५ रुपैयाँ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैंका लागि आइतबारदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं । यसवर्षको दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

प्रतिकृया दिनुहॊस