Tag Archives: featured

एनआई सी एसिया बैंक र उद्यमशील महिला महासंघबीच सम्झौता

काठमाडौं । एनआई सी एसिया बैंकले महिलाहरूलाई उद्यमशील बनाउने नयाँ योजना सार्वजनिक गरेको छ । आइतबार बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको हो । सोसम्बन्धी सम्झौतापत्रमा एनआई सी एसिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देविका बुढाथोकीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो बैंक पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको …

पुरा पढ्नुहॊस »

संस्थागत सामाजिक उत्तरदायीत्वका विविध कार्यक्रममा ओम डेभलपमेन्ट बैंक

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमका साथै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको हो । बैंकले कास्कीेको माछापुच्छ«े गाउँपालिका घाचोक र पोखरा महानगरपालीका २१ निर्मलपोखरीका स्थानीयहरुलाई बैंकका कर्मचारी पदम जि.सि. र बामदेब पौडेलले बित्तीय क्षेत्रका …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले सहुलियतपूर्ण कर्जा दिन थाल्यो, यस्ता छन् कर्जाका प्रकार

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखाहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्न सुचारु गरेको छ । जसमा सिद्धार्थ महिला उद्यमशिलता कर्जा १५ लाखसम्म रहेको छ । त्यसैगरी, –सिद्धार्थ विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म –सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसाय कर्जा ५ लाखसम्म –सिद्धार्थ दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म –सिद्धार्थ भुकम्प पिडित आवास निर्माण कर्जा ३ लाखसम्म –सिद्धार्र्थ …

पुरा पढ्नुहॊस »

राजधानीको चाबहिलमा कामना सेवाको शाखा

काठमाडौँ । कामना सेवा विकास बैंकको काठमाडौं महानगरपालिका–७, चाबहिलमा फागुन १२ गते ६६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई …

पुरा पढ्नुहॊस »

पोखरामा सनराइज बैंकको नयाँ शाखा

काठमाडौं । सनराइज बैंकले आफ्नो १०३औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले गरेका हुन् । उक्त समरोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड र ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यी ७ क्षेत्रले पाउँछन् ५ करोड

सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए । ‘थोक कर्जा वितरक र सहकारी संस्थाहरुबीच समन्वय’ विषयक …

पुरा पढ्नुहॊस »

कञ्चनविद्या मन्दिरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्त रुपमा औपचारिक उदघाटन गर्नु गरेका हुन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण उपस्थिति रहेको थियो । साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले सोमबार २ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फागुन ६ …

पुरा पढ्नुहॊस »

जनता बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौ । जनता बैंकले  रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न  …

पुरा पढ्नुहॊस »

आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आफ्नो हकमाभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकको रकम फागुन १२ गतेदेखि फिर्ता हुने भएको छ । कम्पनीले हकप्रद शेयरको बाँडफाँट फागुन ९ गते भएको हो । कम्पनीले १० बराबर ८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । रितपूर्वक आवेदन दिने २ हजार ८४२ जना शेयरधनीलाई ४२ लाख १७ हजार ६६३ कित्ता शेयर बाँडफाँट भएको छ …

पुरा पढ्नुहॊस »