Tag Archives: featured

लुम्बिनी जनरल इन्स्योरेन्स साधारण सभाः २०% हकप्रद शेयर जारी गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बिशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने र हालको चुक्ता पूँजी ८८ करोडको २०% हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । आ.ब. २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बिमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूंजी पूरा गर्ने योजना रहेपनि एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा लक्ष्य …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘ग्लोबल बेल्ट एण्ड रोड रिले’ काठमाडौं आईपुग्यो, चीनमा पुगेर समाप्त हुने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सर्वथा पहिलो ग्लोबल बेल्ट एण्ड रोड रिले काठमाडौं हुँदै अघि बढेको छ । बैंकले संचालन गरेको सर्वथा पहिलो ग्लोबल बेल्ट एण्ड रोड रिले वैशाख २६ गते काठमाडौं आइपुगेको हो । ९० दिनको अवधिमा ४४ वटा बजारहरुको दौड लगाउने लक्ष्यका साथ स्ट्याण्डर्ड चार्टर्ड हङकङ म्याराथनसँगको संयोजनमा हङकङबाट शुरु भएको यो रिले चीनमा पुगेर समाप्त हुनेछ । स्ट्याण्डर्ड चार्टर्ड बैंक–नेपालका कर्मचारीहरु, एशिया, अफ्रिका, मध्यपूर्व र युरोपमा रहेको …

पुरा पढ्नुहॊस »

सिद्धार्थ इन्स्योरेन्सको एकै दिन दुई नयाँ शाखा संचालनमा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा आफ्नो शाखाहरु संचालनमा ल्याएको छ । स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ एवं नायव महा प्रबन्धक मुरारी रेग्मीद्वारा संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ भएको छ । ट्राफिक चोक बुटवल शाखाको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले शाखाको शुभारम्भ गरे । समारोहमा स्थानिय स्तरका बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको “गण्डकी स्मार्ट” सञ्चालनमा

काठमाडौं । ण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधा सहितको गण्डकी स्मार्ट सेवा सञ्चालनमा ल्याएको छ । स्मार्ट मोवाइलवाट चलाउन सकिने उक्त सेवा भित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङ्गका साथै इन्टरनेट बैंकिङ्ग र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन् । जीपीआरएस–वाईफाई इन्टरनेट वा एसएमएस माध्यमवाट चलाउन सकिने उक्त सेवावाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, बिद्युत महशुल भुक्तानी, खानेपानी महशुल भुक्तानी, गण्डकी विकास बैंक भित्र वा …

पुरा पढ्नुहॊस »

यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं ।  यूनाइटेड फाइनान्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौता पछि यूनाइटेड फाइनान्सले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।  

पुरा पढ्नुहॊस »

दीपिका र दिवाकरले कसे लगनगाँठो

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले धनगढीमा बिहे गरेका हुन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागि धनगढी बेहुलीकै घर पुगेका थिए । दीपिका र दिवाकर केही बर्षदेखि प्रेममा थिए । गतबर्ष उनीहरुले आफूहरु प्रेममा रहेको र कोर्ट म्यारिज समेत गरिसकेको सार्वजनिकरुपमै जानकारी गराएका थिए । उनीहरुको बिहेमा कम मात्र फिल्मीकर्मी उपस्थित थिए । छायांकार सुदिप बराल, कलाकार प्रशान्त ताम्राकार लगायत बिहेमा …

पुरा पढ्नुहॊस »

बंगलादेश बैंकको नाफा बढ्यो

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा करिब ५५ प्रतिशतले बढेको छ । चालु आ.व.को चैत महिनासम्म बैंकको नाफा अघिल्लो वर्षको सोही समयकोभन्दा ५४.६६ प्रतिशतले बढेर १ अर्ब १४ करोड पुगेको हो । अघिल्लो वर्ष बैंकको नाफा ७३ करोड ८० लाखमा सीमित थियो । बैंकको ब्याज आम्दानी १ अर्ब ३९ करोडबाट बढेर २ अर्ब ११ करोड पुर्याएको छ । आम्दानीसँगै बैंकको कर्मचारी खर्च ४७ करोडबाट बढेर ७२ करोड पुगेको छ । …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा कालिमाटीमा

काठमाडौँ । सिद्धार्थ बैंकको शाखा कालीमाटीमा   उक्त शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन् । बैंकले देशभर १सय ५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १ सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पुरा पढ्नुहॊस »

स्टान्डर्ड चार्टर्डको खुद नाफा ११.६२% ले बढ्यो, वितरण योग्य नाफा १ अर्ब बढी

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको यसै अवधिमा भन्दा ११.६२% ले बढेको हो । गत वर्ष १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म वितरण योग्य नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ । चार्टर्डले खुद ब्याज आम्दानी र …

पुरा पढ्नुहॊस »

बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङ आयोजना हुंदै

काठमाडौ।नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ । नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्ने देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ । रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा यहि बैशाख २८ गते शनिवारका दिन एम के डब्लु वेल्ट …

पुरा पढ्नुहॊस »
This will auto close after