Tag Archives: featured

जनता बैंकको एटिएम धनगढीको निसर्ग अस्पताल परिसरमा

काठमाडौँ । जनता बैंक नेपालले  धनगढी उपमहानगरपालिका वडा नं. ५,असनपुर डिमोटीचोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा गरेको छ । धनगढीउप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवा उद्घाटन गरे । त्यसक्षेत्रका ग्राहकहरुलाई नगद कारोबारमा एटिएम सेवाले सहजता प्रदान गन बैंकले विश्वास लिएको छ । यो सगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे ।  यस सम्झौता अन्र्तगत  बैंकले ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ ।  एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले शिखर इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा, शाखा संख्या २७७

काठमाडाैँ । एनआईसी एशिया बैंकले सप्तरी स्थित राजविराज नगरपालिका वडा नं ८, मा नयाँ शाखा कार्यलय स्थापना गरी कारोबार सुरु गरेको छ । सो नयाँ शाखा कार्यलयको उद्घाटन राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले गरे । उनले सो कार्यक्रममा बोल्दै, दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे हालसम्म बैंकले मुलुकभर २ सय ७७ वटा शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडाैँ । ज्योतिविकास बैकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ माघ १४ गते भएको आगलागी बाट पीडित गुणकुमारी घिमिरेलाई राहत स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । फाल्गुन २५ गते शनिबार ललितपूर–१प्रतिनिधि सभा सदस्य नबराज सिलवाल, प्रदेश सभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल,निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारीलाई राहत तथा सहयोग संकलन समिति मार्पत ज्योति विकास …

पुरा पढ्नुहॊस »

बीमाको प्रिमियम अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । अनलाइन प्रिमियम भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफद्धारा ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । नेपालको १९ औं जीवनबीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ …

पुरा पढ्नुहॊस »

स्पर्श लघुवित्त र साहारा हस्पिटलबीच सम्झौता

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरा वीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बीमा कम्पनीको बीमा सेवा ओम डेभलपमेन्ट बैंकबाट पाइने

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरे । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।  बैंक …

पुरा पढ्नुहॊस »