Tag Archives: featured

एनएमबी माइक्रोफाइनान्सको तालीम तथा गोष्ठी

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले शाखा प्रबन्धक स्तरीय दुई दिने त्रैमासिक समीक्षा, आ.व.२०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा व्यवस्थापन तालीम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालीममा खाडीचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दब्रेवास अनुगमन स्टेशन अन्तर्गतका ४७ ओटा शाखाका ४७ जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । तालीम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम …

पुरा पढ्नुहॊस »

लक्ष्मी लघुवित्तको शाखा सिराहाको धनगढीमाईमा

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रूपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष जीवनप्रकाश लिम्बु र प्रमुख अतिथि तथा धनगढीमाई नपाका मेयर हरिनारायण चौधरीले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि चौधरीले लघुवित्त कार्यक्रममा कर्जाका साथै वित्तीय साक्षरता कार्र्यक्रमलाई अगाडि बढाउनुपर्ने, कर्जाको दोहोरोपनामा विशेष ख्याल गर्नुपर्ने, कर्जालाई उत्पादनशील कार्यमा लगाउन ग्राहकलाई शीपमूलक तथा …

पुरा पढ्नुहॊस »

कामना सेवाको ‘मोबाईल बैंकिङ्ग’ सेवामा स्तरोन्नती

काठमाडौं । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल ‘मोबाईल बैंकिङ्ग भी५’ सेवा सुरु गरेको छ । बैंकले ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो । यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगईन, क्यूआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि,  विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो  बैंक खाताको …

पुरा पढ्नुहॊस »

ललितपुर जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ । यसैगरी, बैंकले बैशाख २२ …

पुरा पढ्नुहॊस »

सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैंकको नयाँ शाखा

सोलुखुम्बु  । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको सल्लेरीमा १०२ औँ शाखा संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०२ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको साधारण सभा सम्पन्न, ‘प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल’

काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको गत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश, बैंकले हासिल गरेका उपलव्धि र भावी योजना सम्बन्धी प्रस्ताव पारित गरेको छ । , लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ असार मसान्तको वासलात, आव ०७४/०७५को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आव ०७५/०७६का लागि लेखा परीक्षकको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिजर्टमा १० प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिजर्टसँग साझेदारी गरेको छ । काठमाडौं उपत्यकाको भिड–भाडबाट भाग्न खोजिरहेका पर्यटकहरुका लागि धुलिखेल माउन्टेन रिजर्ट प्राकृतिक र सांस्कृतिक रुपले भरिपूर्ण गन्तव्य हो जुन टिबेटियन बोर्डरका लागि रोकिने स्टप पोइन्ट हो । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० प्रतिशत छुट पाउँनेछन् …

पुरा पढ्नुहॊस »

आई.एम.एस्. ग्रुपले मनायो २७ औं वार्षिकोत्सव

काठमाडाैं ।आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत २० भन्दा धेरै कम्पनीहरु रहेका छन् । आई.एम.एस्. ग्रुपले राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको थियो । उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट एण्ड सिइओ दिकेश …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले १९.९३% ले बढायो नाफा, ब्याज आम्दानी पनि उत्साहजनक

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको १९.९३% ले बढी हो । गत वर्ष यसले १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । साथै, यो अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानीमा पनि …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको वित्तिय साक्षरता कार्यक्रम चन्द्रपुरमा

रौतहट । नेपाल बैंक लिमिटेड चन्द्रपुर शाखाले वित्तिय साक्षरताका बारेमा जानकारी दिन समृद्ध नेपाल अभियान बचत खाता तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकिङ पहुँच बाहिर रहेका तथा बैंकिङ सेवा सुविधाका बारेमा थाहा नभएका सर्वसाधारणलाई वित्तिय साक्षरता अभिवृद्धि गरी सरकारले शुरु गरेको हरेक नागरीकको बैंक खाता सञ्चालन गर्ने नीतिलाई सघाउ पुर्‍याउने उद्देश्य कार्यक्रमले लिएको छ । कार्यक्रममा बैंकले करीब ४ सयको संख्यामा नेपाल सरकारले शुरु गरेको सम्वृद्ध नेपाल अभियान बचत …

पुरा पढ्नुहॊस »
This will auto close after